सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई हिमालयन बैंकको सहयोग

हिमालयन बैंक लिमिटेडले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत केन्द्रलाई सहयोग गरेको हो।