बङ्गलादेशमा धार्मिक हिंसा भड्किएपछि डेढ करोड हिन्दु असुरक्षित

एजेन्सी, २ कात्तिक । बङ्गलादेशमा धार्मिक हिंसा भड्किएको छ । त्यहाँका अल्पसंख्यक हिन्दु समुदायमाथि आक्रमण बढ्न थालेको छ । बङ्गलादेशको साँढे १६ करोड कुल जनसंख्याको झण्डै १० प्रतिशत हिन्दु छन् । यो डेढ करोडभन्दा बढी जनसंख्या हो । भारत र नेपालपछि बङ्गलादेश बढी हिन्दु जनसंख्या रहेको देश हो । उनीहरु पछिल्लो समय आक्रमणको तारोमा पर्न […]