पाइपबाट पानी चोरे झै, भारतबाट आउने डिजेलको चोरी, अचम्ममा पर्‍यो इन्डियन आयल

काठमाडौं : अमलेखगंज-मोतिहारी पेट्रोलियम पाइपलाइन फोडेर हजारौं लिटर डिजल चोरी भएको तथ्य सार्वजनिक भएको छ। पटना नजिक सिवानको लकडी नवीगंज प्रखन्डको डुमरा गाउँ वरपरबाट आउने पाइपलाइनलाई प्वाल पारेर तेल चोरी भएको हो। पाइपलाइनबाटै तेल चोरी भइरहेको घटना बाहिरिएपछि भारतीय आयल कर्पोरेसन (आइओसी) नै अचम्मित भएको छ। घटनाबारे आइओसीका अधिकारीहरुले स्थलगत निरीक्षण…