गौतमबुद्ध विमानस्थलमा राख्न ल्याइयो साढे २ अर्बको मूर्ति, राष्ट्रपतिले अनावरण गर्ने

दुई अर्ब ५० करोड मूल्य बढीको बुद्ध मूर्ति मंगलवार भैरहवा भन्सार कार्यालयमा आइपुगेको छ ।  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने सो मूर्ति लुम्बिनी गार्डेन फाउण्डेसनले लुम्बिनी सांस्कृतिक नगरपालिका मार्फत गौतमबुद्ध विमानस्थलमा राख्नका लागि यो बुद्ध मूर्ति ल्याइएको फाउण्डेसनका महासचिव एकराज गिरिले बताए । म्यानमारमा बनाइएको यो मूर्ति भारत हुँदै नेपाल ल्याइएको हो । मूर्तिलाई कात्तिक १४ गते राष्ट्रपति मार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अनावरण गर्ने कार्यक्रम रहेको गिरीले बताए । अर्थ मन्त्रालय र पर्यटन मन्त्राल...

सम्बन्धित सामग्री

राष्ट्रपतिद्वारा गौतमबुद्ध विमानस्थलमा बुद्धमूर्ति अनावरण

राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध दर्शनलाई दैनिक जीवनमा आत्मसात् गर्न सके मात्रै विश्वमा दिगो शान्ति कायम हुने बताएकी छिन् । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको महाकरुणा बुद्धमूर्तिको आइतबार अनावरण गर्दै राष्ट्रपति भण्डारीले...

गौतमबुद्ध विमानस्थलमा ‘महाकरुणा बुद्धमूर्ति’ अनावरण

१४ कात्तिक, बुटवल । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा म्यान्मारमा बनेको ‘महाकरुणा बुद्धमूर्ति’ अनावरण गरिएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलको प्रवेशद्वारामा उक्त बुद्ध मूर्तिको अनावरण गरेकी हुन् । साढे २ अर्ब मूल्यको बुद्धमूर्तिको तौल एक हजार आठ सय किलो तथा उचाइ १.९ मिटर र चौडाइ ६० सेन्टिमिटर रहेको छ । बहुमुल्य धातु ‘ह्वाइट […]