काठमाडौँ । नजिकिँदै गरेका चाडपर्वहरूलाई मध्यनजर गर्दै कास्की प्रहरीले पोखरा भित्रने मुख्य नाकाहरूमा सुरक्षा व्यवस्था मजबुत बनाएको छ । आपराधिक गतिविधि नियन्त्रण र लागुऔषध ओसारपसार रोक्ने उद्देश्यका साथ प्रहरीले तालिमप्राप्त कुकुरसहित आकस्मिक(सर्प्राइज) जाँचलाई तिब्र बनाएको हो । पोखरा अन्य जिल्लाहरूसँग जोड्ने प्रमुख ट्रान्जिटका रूपमा रहेको हुनाले चाडबाडको मौका छोपी हुनसक्ने गैरकानूनी गतिविधि रोक्न प्रहरीले उच्च […]
बलिउडका सशक्त अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। हिन्दी तथा मराठी फिल्ममा करिब ५ दशक लामो अभिनय यात्रा तय गरेका पाटेकरको बिहीवार गोवास्थित निवासमा निधन भएको हो। उनको निधन कार्डियाक अरेस्टका कारण भएको अस्पतालले जनाएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। गोवाको डोना पाउलास्थित आफ्नै निवासमा बिहान अस्वस्थ भएपछि पाटेकरले एक साथीलाई आफूलाई […]
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान रकम वितरण गर्ने भएको छ । उखु उत्पादक किसानलाई प्रोत्साहन स्वरूप उपलब्ध गराइने अनुदान रकम वितरणका लागि सम्बन्धित कार्यविधि स्वीकृत भएको छ । आर्थिक वर्ष २०८३/८४ मा निकासा भएको १ अर्ब ५० करोड ५० हजार रुपैयाँ अनुदान बर्दिया, रौतहट, […]