दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म दराज नेपालले वार्षिक सबैभन्दा ठूलो बिक्री अभियान ११.११ अघि नै आफ्नो ब्रान्डेड अनलाइन स्टोर ‘दराजमल’को नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ दराजमल अनुभवमा अब अथेन्टिसिटी ग्यारेन्टीसहित ३ गुणासम्म क्याशब्याक अफर, तीव्र डेलिभरी सेवा, र विशेष ब्रान्ड अफरहरू उपलब्ध हुने कम्पनीले जनाएको छ। दराजमल दक्षिण एसियाको पहिलो भर्चुअल मल हो, जसमा […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार (आज) कतारको दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’को उद्घाटन सत्र तथा उच्चस्तरीय प्लेनरी बैठकलाई सम्बोधन गर्दैछन्। कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निम्तोमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल सोमबार दोहा पुगिसकेका छन्।आजदेखि जारी सम्मेलन बिहिबारसम्म चल्नेछ। संयुक्त राष्ट्रसंघ महासभाको निर्णयअनुसार ३० […]
काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मंसिरमा महाधिवेशन गर्न सकिँदैन भन्न नमिल्ने बताएका छन् । सामाजिक सञ्जालमा सक्रिय नेता भण्डारीले कांग्रेस संस्थापन पक्षतर्फ लक्षित गर्दै यस्तो बताएका हुन् । उनले एमालेले महाधिवेशन गर्ने तर राष्ट्रिय मुद्दाको नेतृत्व गरेको कांग्रेसले गर्न नसक्ने भन्ने नहुने प्रष्ट पारेका हुन् । नेता भण्डारीले फेसबुकमा लेखेका छन्, ‘तत्कालीन सत्ता […]
१८ कात्तिक, रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ मा अवस्थित ‘कमलदह’ पछिल्ला वर्षहरूमा आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । गाउँपालिकाको आगन नजिक रहेको यो दह अहिले वर्षभरि नै पर्यटकले गुञ्जायमान हुन्छ …
भोजपुर– उत्तरी क्षेत्रबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल करिब चार करोड रुपैयाँ खर्चिएपछि अलपत्र बनेको छ । २०६७ सालमा निर्माण थालिएको यो पुल १५ वर्षदेखि अधुरो बनेको हो । पुल बन्ने आशामा बसेका स्थानीय बासिन्दा अहिले निराश बनेका छन् । भोजपुर षडानन्द–६ का वडाध्यक्ष सुमन विसुन्केका अनुसार यहाँ संघीय […]