डेढ वर्षपछि खुल्यो विराटनगरको मुख्य नाका

मुख्य नाका आसपासबाट स्वास्थ्य मापदण्ड पालना नगरी आवतजावत गर्दा कोरोना संक्रमण फैलिने जोखिम धेरै हुने भएकाले स्वास्थ्य मापदण्ड पालना गराएर मुख्य नाकाबाटै आवगमन सुचारु गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।...

सम्बन्धित सामग्री

दशैंको मुखमा खुल्यो नाका, ग्राहक भारतीय बजार जाँदा विराटनगरका व्यवसायी हैरान

नेपालीको प्रमुख चाड बडादशैंको मुखमा ग्राहकहरू भारतीय बजार जाँदा विराटनगरका व्यवसायी हैरान भएका छन् ।कोरोना भाइरस संक्रमणको महामारी रोकथाम र नियन्त्रणका लागि भन्दै १९ महिना अघिदेखि बन्द रहेको रानी–जोगबनी नाका शनिवारदेखि खुलेसँगै ग्राहक भारतीय बजार जान थालेका छन् ।नाका खुला भएपछि विराटनगरको व्यापार घट्ने भन्दै व्यापा...

विराटनगरको रानी नाका खुल्यो

विराटनगर । विराटनगरस्थित रानी नाका व्यवस्थित रुपमा सञ्चालनमा आएको छ । दशगजा क्षेत्रका सबै ठाउँहरुबाट भारतर्फ भइरहेको आवत–जावतमा रोक लगाएर प्रशासनले व्यवस्थित रुपमा आवातजावतका लागि नाका खुला गरेको हो । कोरोना महामारी संगै डेढ बर्षदेखि रानी नाका सिल गरिएको थियो । नाकामा हेल्थ डेक्स रहेकाले सर्वसाधारणको स्वास्थ्य अवस्था जाँच गरेर मात्र नाका प्रदेश गराउने मोरङका […]