कोशीमा सत्ता गठबन्धनको सरकार बनाउने नाममा संविधान मिचियोः अध्यक्ष ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा सत्ता गठबन्धनको सरकार बनाउने नाममा संविधान मिचिएको आरोप लगाएका छन् ।