२०४२ सालमा सुरु भएको आयोजनाको काम बल्ल अघि बढ्यो

जाजरकोटको पूर्वी क्षेत्रमा दुई ठूला आयोजना निर्माण सुरु गरियो । तर काम सुरु भएन । ती आयोजनामध्ये बारेकोट गाउँपालिका–४ र ५ मा रहेको नायकबाडा सिँचाइ योजना विसं २०४२ मा काम सुरु भएको थियो । त्यस्तै २०४३ सालमा सुरु भएर अलपत्र परेको भेरी नगरपालिकाको भुरचौरमा रहेको भुरचौर सिँचाइ आयोजनाको निर्माणका लागि समितिले अध्ययन गरिरहेको छ । …