पुवाखोला-वानको सेयर निष्कासन लक्ष्मी सनराइज क्यापिटलले गर्ने

पुवाखोला-वान हाइड्रोपावरले साधारण सेयर निष्कासन गर्न लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ।...

सम्बन्धित सामग्री

सनराइज र लक्ष्मी क्यापिटलको एकीकृत कारोबार सुरु

सनराइज क्यापिटल र लक्ष्मी क्यापिटलले एकीकृत कारोबार सुरु गरेका छन् । सनराइज र लक्ष्मी क्यापिटलले मर्ज भई सोमबारदेखि लक्ष्मी सनराइज क्यापिटलको नाममा एकीकृत कारोबार सुरु गरेका हुन् ।

सनराइज क्यापिटल र लक्ष्मी क्यापिटल गाभिएर नयाँ एलएस क्यापिटल

काठमाडौँ–सनराइज क्यापिटल र लक्ष्मी क्यापिटल गाभिएर नयाँ एलएस क्यापिटलले एकीकृत कारोबारको शुभारम्भ गरेको छ। सोमबारदेखि यी दुइ क्यापिटल गाभिएर मर्चेण्ट बैकिङ्ग कम्पनीका रुपमा एकीकृत कारोबारको शुभारम्भ गरेका हुन। क्यापिटलले कम्पनी रजिष्ट्रारको कार्यालयबाट मंसिर २९ गते लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको नाममा कारोबार गर्ने स्वीकृति प्राप्त गरी सोमबारदेखि आफ्ना ग्राहकलाई सेवा सुविधा उपलब्ध गराएको हो। कम्पनीको प्रधान […]

सन्राइज क्यापिटलको वित्तीय साक्षरता

काठमाडौं– सनराइज क्यापिटल लिमिटेडले बिटा एनालिटिक्स प्रालिको सहकार्यमा पुँजी बजार साक्षरता अभियान सञ्चालन गरेको छ । सो अभियानअन्तर्गत संस्थाले देशका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । सो कार्यक्रमअन्तर्गत सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको क्यापिटलले जनाएको छ । कार्यक्रमबाट क्यापिटलले आफ्नोे संस्थागत सामाजिक […]

समाज डेण्टलका कर्मचारी र ग्राहकलाई सनराइज क्यापिटलको निःशुल्क डिम्याट सुविधा

सनराइज क्यापिटल लिमिटेड र समाज डेण्टल हस्पिटलबीच सहकार्य गर्ने सम्बन्धमा आज द्धिपक्षीय सम्झौता भएको छ । सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र समाज डेण्टल हस्पिटलका म्यानेजिङ्ग डाइरेक्टर शंखु घिमिरेबीच द्धिपक्षीय सम्झौता भएको हो । सम्झौतापछि सनराइज क्यापिटलले समाज डेण्टल हस्पिटलका कर्मचारी ग्राहकहरुलाई निःशुल्क डिम्याट खातादेखि छुट सुविधा...

सनराइन् क्यापिटलले २५ प्रतिशत नगद लाभांश दिने

सन्राइज क्यापिटल लिमिटेडको १२ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शुक्रबार अलफ्ट होटल ठमेलमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७८÷०७९का लागि मुनाफाबाट सेयर सदस्यलाई २५ प्रतिशत (करसहित)नगद लाभांश...

सनराइज क्यापिटलको निःशुल्क डिम्याट खाता योजना, अनलाइनबाट पनि खोल्न सकिने

सनराइज क्यापिटल लिमिटेडले निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ ।  क्यापिटलले ‘नेपाल सरकारको एक नेपाली एक डिम्याट खाता’ अभियानलाई सार्थक बनाउने उद्देश्यसहित निःशुल्क डिम्याट खाता योजना ल्याएको हो । नयो योजना जेठ १६ गतेदेखि असार ३२ गतेसम्म लागु हुनेछ । निःशुल्क डिम्याट खाता सनराइज क्यापिटल, सनराइज बैंकको कार्यालय र अनलाइनबाट खोल्न सकिन्छ । अनलाइनबाट...

सनराइज क्यापिटलको निःशुल्क डिम्याट खाता खोल्ने सुविधा

काठमाडौं, १५ जेठ । सनराइज क्यापिटल लिमिटेडले निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ । क्यापिटलले “नेपाल सरकारको एक नेपाली एक डिम्याट खाता” अभियानलाई सार्थक बनाउने उद्वेश्यसहित जेष्ठ १६ गतेदेखि असार मसान्तसम्म सम्पूर्ण ग्राहकहरुलाई निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको हो । क्यापिटलको यस सुविधा तथा अभियानबाट विशेषत पूंजी बजार बाहिर रहेका गृहणी, […]

सनराइज क्यापिटलले ल्यायो निःशुल्क डिम्याट खाता खोल्ने सुविधा

सनराइज क्यापिटल लिमिटेडले निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ ।  क्यापिटलले “नेपाल सरकारको एक नेपाली एक डिम्याट खाता” अभियानलाई सार्थक बनाउने उद्देश्यसहित जेठ १६ गतेदेखि असार मसान्तसम्म सम्पूर्ण ग्राहकहरुलाई निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको हो । क्यापिटलको यस सुविधा तथा अभियानबाट विशेषत पूँजी बजार बाहिर रहेका गृहणी, विद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई विशेष फाईदा पुग्नुका साथै सर्वसाधारण व्यक्तिहरुमा डिम्याट खाताको पहुँचमा वृद्धि हुने कम्पनील

सनराइज क्यापिटल लिमिटेडको ११औँ एजीएम सम्पन्न, ४०% नगद लाभांश प्रस्ताव पारित

सनराइज क्यापिटल लिमिटेडले ११औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभामार्फत क्यापिटलले शेयरधनीलाई ४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको छ ।साधारणसभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७७÷०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको हो । संचालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पूँजीको ४० प्रतिशत (कर सहित) का दरले हुन आउने ८ करोड

मोलुङको सेयर बिक्री प्रबन्धक सनराइज क्यापिटल

सनराइज क्यापिटल मोलुङ हाइड्रोपावरको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त भएको छ । ओखलढुंगामा निर्माणाधीन मोलुङको सर्वसाधारणका लागि निष्कासन गरिने ३५ लाख ३१ हजार कित्ता सेयरको सनराइज क्यापिटलले गर्ने भएको हो ।साधारण सेयर निष्कासन कार्यका लागि कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक अमृतकुमार महर्जन तथा सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठल हस्ताक्षर गरे ।७ मेगावाटको मोलुङ […]