प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट आउने भएपछि खर्च र निकासा रोकियो

संसद्मा प्रतिपक्षको अवरोध कायम रहेकै वेला बजेट अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने तयारी : स्रोत सुनिश्चित

सम्बन्धित सामग्री

बजेट निकासा नहुँदा सुनकोशी–मरिणको काम प्रभावित

सिन्धुली । सिन्धुलीको सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बजेट निकासा नहुँदा काम प्रभावित हुन थालेको छ । आयोजना निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनि चाईना ओभरसिज ईन्जिनियङ कम्पनि कोवेकले सुरुङ निर्माण लगायतको कार्यको नियमित बिलको निकासा समयमै दिन नसक्दा आयोजनाको काममा ढिला हुन सक्ने देखिएको सुनकोशी मरिण डाइभर्सनका आयोजना निर्देशक मित्र बरालले बताउनुभयो । ठेकेदारको बिल आयोजनामा […]

नवौँ राष्ट्रिय खेलकुद : प्रदेश सरकारद्वारा साढे तीन करोड बजेट निकासा

काठमाडौँ । गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदका लागि प्रदेश सरकारले तीन करोड ४६ लाख बजेट निकासा गरेको छ । प्रदेशमा खेलाडीको बन्द प्रशिक्षण, खेल सामग्री, खेलाडी छनोटलगायत कामका लागि अर्थमन्त्रालयले बजेट उपलब्ध गराएको हो । प्रदेश खेलकुद परिषद्को माग र युवा तथा खेलकुद मन्त्रालयको सिफारिसअनुसार मन्त्रालयले सो रकम निकासा गरेको प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद […]

नवौँ राष्ट्रिय खेलकुद : प्रदेश सरकारद्वारा साढे तीन करोड बजेट निकासा

गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदका लागि प्रदेश सरकारले रु तीन करोड ४६ लाख बजेट निकासा गरेको छ । प्रदेशमा खेलाडीको बन्द प्रशिक्षण, खेल सामग्री, खेलाडी छनोटलगायत कामका लागि अर्थमन्त्रालयले बजेट उपलब्ध गराएको हो । प्रदेश खेलकुद परिषद्को माग र युवा तथा खेलकुद मन्त्रालयको सिफारिसअनुसार मन्त्रालयले सो रकम निकासा गरेको प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले बताए । खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुदको तयारीका लागि रु पाँच करोड माग गरे पनि अर्थले हालका लागि सो रकम उपलब्ध गराएक

आजदेखि बजेट भुक्तानी र निकासा नहुने, १० खर्ब ७० करोड राजस्व सङ्कलन

काठमाडौँ । आजदेखि बजेट भुक्तानी र निकासा नहुने भएको छ । महालेखा नियन्त्रक कार्यालयले गएराति १२ बजेदेखि चालु आर्थिक वर्षको भुक्तानी निकासा रोक्न यसअघि नै सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा इकाईहरुलाई निर्देशन दिएको थियो । प्रदेश, जिल्ला र पालिकाहरुले प्रयोग गरिरहेको लेखा र भुक्तानी प्रणाली बन्द गर्न […]

आजदेखि बजेट भुक्तानी र निकासा नहुने, राजस्व सङ्कलन १० खर्ब ७० करोड रुपैयाँ

काठमाण्डाै - आजदेखि बजेट भुक्तानी र निकासा नहुने भएको छ । महालेखा नियन्त्रक कार्यालयले गएराति १२ बजेदेखि चालु आर्थिक वर्षको भुक्तानी निकासा रोक्न यसअघि नै सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा इकाईहरुलाई निर्देशन दिएको थियो । प्रदेश, जिल्ला र पालिकाहरुले प्रयोग गरिरहेको लेखा र भुक्तानी प्रणाली बन्द गर्न आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको व्यवस्थाअनुसार निर्देशन दिइएको महालेखा कार्यालयले जनाएको छ । महालेखा नियन्त्रक कार्यालयको निर्देशनअनुसार अस्ति शुक्रवार नै ल...

महालेखाले ३ दिनका लागि रोक्यो बजेटको निकासा

महालेखा नियन्त्रकको कार्यालयले चालू आर्थिक वर्ष २०७८/७९ को बजेटको निकासा ३ दिनका लागि रोकेको छ । कार्यालयले एक सूचना निकाल्दै तलब, भत्ता र निवृतभरण बाहेकको सम्पूर्ण बजेटको निकासा रोकेको हो ।सूचनाअनुसार आज (विहीबार)देखि शनिबारसम्म बजेट निकासा रोक्न निर्देशन दिइएको छ । साथै, यस अवधिमा निकासा भई बजेटमा भएको परिवर्तनबाट खर्च गर्न नमिल्ने भएमा सम्बन्धित निकासा माग गर्ने बताइएको छ ।

लमजुङका स्थानीय तहमा ७८ प्रतिशत मात्रै बजेट निकासा

गत आर्थिक वर्षमा लमजुङका स्थानीय तहहरुका लागि करिव ७८ प्रतिशत मात्रै बजेट निकासा भएको पाइएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय लमजुङका अनुसार आर्थिक वर्ष २०७७/०७८ का लागि जिल्लाका आठ वटै स्थानीय तहमा कुल ७७.८३ प्रतिशत मात्रै बजेट निकासा भएको हो ।जिल्लाका स्थानीय तहका लागि चालुतर्फको ८१.५२ प्रतिशत र पुँजीगततर्फको ७०.३२ प्रतिशत रकम निकासा […]

बजेट सक्न एकै दिनमा २९ अर्ब निकासा

काठमाडौं। चालू आर्थिक वर्ष २०७७/७८ को अन्तिम दिन आज मात्रै सरकारले २९ अर्ब ६९ करोड ३७ लाख रुपैयाँ निकासा गरेको छ। महालेखा नियन्त्रकको कार्यालयकाअनुसार चालू, पुँजीगत र वित्तीय खर्चमा एकै दिन उक्त रकम निकासा भएको हो। निकासा गरिएको रकममा ६ अर्ब ४२ करोड रुपैयाँ चालू, १५ अर्ब ९७ करोड पुँजीगत र ७ अर्ब २९ करोड रुपैयाँ वित्तीय खर्च रहेको छ।

असारे विकासः एकै दिन १२ अर्ब निकासा

काठमाडौं। सरकारले आज एकैदिन १२ अर्ब ८० करोड रुपैयाँ बजेट निकासा गरेको छ। आर्थिक वर्षको अन्त्यमा विकासमा धेरै रकम खर्च गर्ने पुरानै परिपाटीअनुसार एकै दिन १२ अर्ब रुपैयाँ निकासा भएको हो। जसमा आज ४ अर्ब ६१करोड रुपैयाँ चालू, आठअर्ब १८ करोड रुपैयाँ निकासा भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार हिजोसम्म ११ खर्ब ५०अर्ब ३७ करोड रुपैयाँ बजेट निकासा भएको छ।