काठमाडौँ– डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पहिलो केन्द्रीय समिति बैठक बोलाएको छ। साउन २१ गते शनिबार केन्द्रीय समिति बैठक बोलाएको भट्टराई निकट मानिने नेता विश्वदीप पाण्डेले जानकारी दिए। पार्टी पुनर्गठन गर्ने निर्णय भएको झण्डै एक महिनापछि पहिलो केन्द्रीय समिति बैठक बस्न लागेको हो। बैठकमा पार्टी संगठन, आगामी चुनाव र समसामयिक बिषयमा छलफल हुने […]