जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार चौकीडाँडा, चारसय बेसी, डालाबेसी, बिरुवा डाँडा बोक्सीकुना र नार्केललगायत स्थानमा पहिरो खसेर सडक बन्द भएको हो।
काठमाडौं – बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ प्रभाव बढ्दै जाँदा अहिले कोशी, मधेश , बागमती, गण्डकी प्रदेशका धेरै स्थानमा निरन्तर वर्षा भइराखेको छ। जल तथा मौसम विभाग मौसम पूर्वानुमान माहाशाखाका अनुसार चार प्रदेशमाभारी वर्षा हुँदा लुम्बिनी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। यसको प्रभाव पूर्वबाट क्रमश पश्चिमतर्फ देखिन थालेको छ। महाशाखाका […]
काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९३, आलु रातो प्रतिकिलो ९०, आलु सेतो प्रतिकिलो रु ६५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४० रहेको छ । यस्तै, गाँजर […]