सत्ता गठबन्धनका नेता सिट बाँडफाँटलाई अन्तिम रूप दिने प्रयासमा, शीर्ष नेताको बैठक बस्दै

काठमाडौँ – स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताको प्रक्रिया सुरु हुन केही दिन मात्रै बाँकी हुँदा सिट बाँडफाँट टुंग्याउन नसकेको सत्ता गठबन्धनले त्यसका लागि प्रयास जारी राखेको छ । उम्मेदवारी दर्ताको प्रक्रिया सुरु हुन चार दिन मात्र बाँकी रहँदा सत्ता गठबन्धनका शीर्ष नेता टिकट बाँडफाँट र तालमेललाई अन्तिम रूप दिने तयारीमा छन् । त्यसका लागि […]