बहुमतको सरकार बनाउने तयारीमा एमाले

काठमाडौं । प्रमुख विपक्षी एमाले चुनावी समीक्षा गर्दै आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि सरकार चलाउने मनस्थितिमा पुगेको छ ।

सम्बन्धित सामग्री

शंकर पोखरेललाई एकपछि अर्को धक्का, एमाले सांसदले दिए राजीनामा

काठमाडौं । लुम्बिनी प्रदेशमा राजनीतिक सरगर्मी एकाएक तेज भएको छ । आइतबार मुख्यमन्त्री पदबाट राजीनामा दिएर एकल बहुमतको सरकार गठन गर्ने प्रयासमा रहेका शंकर पोखरेललाई आफ्नै पार्टीका सांसदले नराम्रो धक्का दिएका छन् ।४१ सांसदको गणना गर्दै एकल बहुमतको सरकार गठनको तयारीमा जुटेका पोखरेललाई सुरुमा सांसद विमला खत्रीले झट्का दिइन् । खत्रीले आफू नेकपा माओवादी केन्द्रमा रहने भन्दै प्रदेशसभा सचिवालयमा निवेदन दिएपछि पोखरेल ४० सांसदको समर्थनमा खुम्चिएका थिए ।विपक्षी गठबन्धनसँग पनि ४० सांसद नै रहेको अवस्थामा संघी