रातोपाटी ब्रिफिङ : बादललाई एमाले विधान महाधिवेशनको जिम्मा, ओली–कमल थापामाथि प्रचण्डको हमला

आज मिति २०७८ साल असोज महिनाको १४ गते । अरु दिनझैं आज पनि हामी रातोपाटी डटकमको नियमित प्रस्तुती ‘सन्ध्याकालीन ब्रिफिङ’ लिएर आएका छौं ।आजको मुख्यमुख्य समाचारमा प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिस्कार, प्रचण्डद्वारा ओली र कमल थापाको आलोचना, शुक्रबारदेखि एमालेको विधान महाधिवेशन, बागमती प्रदेशमा नयाँ सरकार बनाउन रस्साकस्सी, कोरोनाको नियमित अपडेट, अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन सुरु, मन्त्रिपरिषद् बैठकको निर्णयलगायत रहेका छन् ।१.सर्वदलीय बैठक–एमालेको बहिस्का