युक्रेनमा आक्रमण गरे ग्यास पाइपलाइन बन्द गरिदिने रुसलाई अमेरिकी धम्की

काठमाडौं : अमेरिकाले युक्रेनमा आक्रमण गरे रुसी ग्यासलाई पश्चिम युरोप पठाउने एउटा प्रमुख पाइपलाइन परियोजना अवरुद्ध बनाइदिने चेतावनी दिएको छ। रुसले ‘नोर्ड स्ट्रिम टु’ पाइपलाइन रुसबाट जर्मनीसम्म ग्यास निर्यातका लागि निर्माण गर्न लागेको परियोजना हो। एक अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नोर्ड प्राइसले रुसले युक्रेनमाथि आक्रमण गरे पाइपलाइन परियोजना अवरुद्ध गर्ने चेतावनी दिए। विदेश मन्त्रालयका प्रवक्ताले परियोजना अघि बढ्नबाट रोक्ने सुनिश्चित गर्