एमिकस क्युरीको चयन

काठमाडौं, (नेस) ।  प्रतिनिधि सभा विघटन गरिएको विरुद्ध दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतले माग गरेबमोजिम सर्वोच्च अदालतबार एसोसिएसनले एमिकस क्युरी (अदालती सहयोगी) चयन गरेको छ । सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले दिएको जानकारी अनुसार एमिकस क्युरीका रूपमा वरिष्ठ अधिवक्ताद्वय कोमल प्रकाश घिमिरे र प्रकाश बहादुर केसीलाई चयन गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको […]

सम्बन्धित सामग्री

संवैधानिक इजलासमा एमिकस क्यूरी पाठकको तर्क, ‘अबको विकल्प चुनाव नै हो’

काठमाडौं। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा एमिकस क्युरी उषा मल्ल पाठकले अबको विकल्प निर्वाचन नै भएको बताएकी छन्। सोमबार इजलासमा धारणा राख्दै उनले संसद विघटन संविधानअनुसार नै भएको दाबी गरिन्। संविधानको धारा ७६ (५) मा विश्वासको मतको आधार हेरेर दाबी अस्वीकृत गर्ने अधिकार राष्ट्रपतिको भएको उनको तर्क छ। पाठक नेपाल बार एसोसिएसनका तर्फबाट एमिकस क्युरी चयन भएकी हुन्।

एमिकस क्युरी पाठकको राय : प्रतिनिधिसभा विघटन संवैधानिक छ, चुनावमै जानुपर्छ

२१ असार, काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा एमिकस क्युरी उषा मल्ल पाठकले संसद विघटन संविधानअनुसार नै भएको भन्दै निर्वाचन नै अबको विकल्प भएको राय दिएकी छन् । नेपाल बार एसोसिएसनका तर्फबाट एमिकस क्युरी चयन भएकी पाठकले धारा ७६ (५) मा विश्वासको मतको आधार हेरेर दावी अस्वीकृत गर्ने अधिकार राष्ट्रपतिको भएको बताइन् । त्यस्तै उनले धारा […]

प्रतिनिधि सभा विघटनको मुद्दा : नेपाल बारबाट एमिकस क्युरीमा वैद्य र पाठक चयन

नेपाल बार एसोसिएसनले प्रतिनिधि सभा विघटनको मुद्दामा अदालतको सहयोगी (एमिकस क्युरी)का रूपमा वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र उषा मल्ल पाठकलाई पठाउने भएको छ । वरिष्ठ अधिवक्ताद्वय  वैद्य र पाठकलाई एमीकस क्युरीका रूपमा चयन गरिएको बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले लोकान्तरलाई जानकारी दिए । ​यसअघि सर्वोच्च अदालत बार एसोसिएसनले वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीका रूपमा पठाउने निर्णय गरिसकेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सर्वोच्च बार र नेपाल बार एसोसिएसनबाट २-२ जना...

‘संविधानले प्रधानमन्त्रीलाई अवशिष्ट अधिकार दिएको छैन’

६ फागुन, काठमाडौं । एमिकस क्युरी (अदालतको साक्षी)का रुपमा चयन भएका वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले नेपालको संविधानले कसैलाई पनि अवशिष्ट अधिकार नदिएको बताएका छन् । प्रतिनिधिसभा विघटनको मुद्दामा सुनवाइ गरिरहेको संवैधानिक इजलासमा आफ्नो राय राख्दै शाक्यले …

सबै प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छ : वरिष्ठ अधिवक्ता मैनाली

५ फागुन, काठमाडौं । एमिकस क्युरी (अदालतका सहयोगी) का रुपमा चयन भएका वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले बहुमत, अल्पमत जुनसुकै माध्यमबाट निर्वाचित भएका प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार हुने बताएका छन् । बुधबार सर्वोच्च अदालतको संवैधनिक इजालसमा प्रतिनिधिसभा …

संसद विघटन गर्ने प्रधानमन्त्रीको विशेषाधिकार हटाएको कि लुकाएको ?

५ फागुन, काठमाडौं । प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गर्दै गरेको मुद्दामा सर्वोच्च अदालत, संवैधानिक इजलासमा भइरहेको बहस अन्तिम चरणमा छ । रिट निवेदक र विपक्षीको बहस सकिएपछि अदालतको साथी (एमिकस क्युरी) ले बहस थालेका छन् । नेपाल बार एशोसिएसनबाट चयन भएका एमिकस क्युरी वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल र विजयकान्त मैनालीले बहस गरेका […]

‘पार्टीभित्रको विवादमा संसद विघटन गर्नु असंवैधानिक र बदनियतपूर्ण’

४ फागुन, काठमाडौं । एमिकस क्युरी (अदालतका साथी) का रुपमा चयन भएका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक र बदनियतपूर्ण भएको राय संवैधानिक इजलासलाई दिएका छन् । उनको प्रष्ट तर्क छ, संविधानअनुसार बहुमतप्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँछ । तर पार्टीभित्रको आन्तरिक कारणले संसद विघटन गर्नु चाहिँ असंवैधानिक र […]

एमिकस क्युरीका तर्फबाट कार्कीको राय : ‘विघटन संसदीय व्यवस्थाको मुल मर्म हो’

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा एमिकस क्युरी (अदालतको सहयोगी) ले राय दिन थालेको छ । मंगलबारदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले एमिकस क्युरीलाई आफ्नो राय दिन समय दिएको हो । जसअनुसार नेपाल बारको रिफारिसमा एमिकस क्युरी चयन भएका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले...