कांग्रेस प्रदेश अधिवेशन : विनोद चौधरीले गरे मतदान

काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश अधिवेशनमा मतदान सुरु भएको छ । सांसद समेत रहेका नेपालका एकमात्र डलर अर्वपती विनोद चौधरीले पनि मतदान गरेका छन् । उनले मतदानपछि सामाजिक सञ्जालमा लेखेका छन्-‘नेपाली कांग्रेसका अग्रजहरू, पार्टीको भविष्य युवा नेताहरूसँग भेटघाट एवं छलफल फलदायी रह्यो । यही उत्साहसाथ पार्टीको महाधिवेशनले चुस्त र […]