सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची छ । साथै अर्थमन्त्री […]
Kathmandu. Nepal Rastra Bank has determined the foreign exchange rate for today (Wednesday). Accordingly, the purchase rate for one US dollar has been set at Rs 152.8 paisa and the selling rate at Rs 152.68.Similarly, the purchase rate for one European Euro is Rs 177.09 and the selling rate is Rs 177.79, the purchase rate for one British Pound Sterling is Rs 205.24 and the selling rate is Rs 206.5 paisa, and the purchase rate for one Swiss Franc is Rs 194.64 and the selling rate is Rs 195.41.The purchase rate for one Australian Dollar is Rs 109.3 paisa and...
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर रु १५२ दशमलव ०८ र बिक्रीदर रु १५२ दशमलव ६८ कायम भएको छ । साथै युरोपियन युरो एकको खरिददर रु १७७ दशमलव ०९ र बिक्रीदर रु १७७ दशमलव ७९, बेलायती पाउण्ड स्टर्लिङ एकको […]
अन्तर्राष्ट्रिय अपराध नियन्त्रण गर्ने निकाय (इन्टरपोल) ‘रेड नोटिस’ मा अहिले पनि १५ नेपालीहरु रहेका छन् । अमेरिका, भारत र केन्याका न्यायिक अधिकारीहरूको अनुरोधमा इन्टरपोलले यी नेपालीहरूविरुद्ध विश्वव्यापी रूपमा खोजी र पक्राउका लागि यो नोटिस जारी गरेको हो। इन्टरपोलको सूचीअनुसार यी व्यक्तिहरूमाथि मानव तस्करी, आतंकवाद, ठगी, जबर्जस्ती करणी र हत्या जस्ता गम्भीर अपराधका आरोपहरू रहेका छन्। […]
अपाङ्गता भएका व्यक्तिका लागि यौन तथा प्रजनन् स्वास्थ्यमा समान, सुरक्षित र सम्मानजनक पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । अपाङ्गता भएका व्यक्तिहरूको यौन तथा प्रजनन् स्वास्थ्य तथा अधिकार (एसआरएचआर) कार्यक्रम अन्तर्गत स्वास्थ्यमा अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि आयोजित समन्वय बैठकमा बहिरा व्यक्तिहरुको अधिकार सुनिश्चित गर्नका लागि नीतिगत सुधार, सेवा प्रदायकको क्षमता […]
१२ जेठ, काठमाडौं । साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु आईपीएल २०२६ को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायर खेलमा गुजरात टाइटन्समाथि ९२ रनको एकपक्षीय जित निकाल्दै बेंगलुरु फाइनलमा पुगेको हो ।
बेंगलुरुले दिएको …