चेल्सीमाथि म्यान्चेस्टर सिटीको जित

एजेन्सी । ब्रेन्टफोर्डसँग बराबरी खेल्दै लिभरपुल इंग्लीश प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । गएराती ब्रेन्टफोर्डको मैदानमा भएको खेल ३–३ गोलको बराबरीमा सकिएको हो । यो बराबरीसँगै लिभरपुलले ६ खेलबाट १४ अंक जोडेको छ । समान खेलबाट १३ अंक जोडेको म्यान्चेस्टर सिटी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । गएराती चेल्सीको मैदानमा भएको खेलमा […]

सम्बन्धित सामग्री

म्यान्चेस्टर सिटी विजयी - NepaliPatra

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले जित निकालेको छ । गएराति भएको खेलमा सिटीले लुटन टाउनलाई उसको घरेलु मैदानमा २–१ गोलले पराजित गरेको हो । खेलमा सुरुवाती अग्रता भने लुटनले लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा एलिजा अडेवायोले गोल गर्दै लुटनलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा ६२ औं […]

आर्सनलद्वारा म्यान्चेस्टर सिटी पराजित - NepaliPatra

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा आर्सनलले म्यान्चेस्टर सिटीलाई १–० गोलले पराजित गरेको हो । घरेलु मैदान इमिरेट्समा जित निकाल्न आर्सनललाई ८६ मिनेट कुर्नुपर्यो । वैकल्पिक खेलाडी गाब्रियल मार्टिनेलीले काई हाभेट्र्जको पासमा गोल गरे । यो जितसँगै आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । आर्सनलको ८ खेलबाट २० […]

प्रिमियर लिग : युनाइटेडलाई पराजित गर्दै सिटी विजयी

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा शनिबार राति म्यान्चेस्टर सिटीले न्युकासल युनाइटेडलाई १–० ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा सिटीलाई साँघुरो जित दिलाउन जुलियन अल्भारेजले निर्णायक गोल गरे । जितसँगै सिटीले जारी सिजनमा लगातार दोस्रो जित हात पारेको छ । दुई खेलबाट ६ अंक जोडेको म्यान्चेस्टर सिटी तालिकाको दोस्रो स्थानमा रहेको छ । […]

आर्सनल र लिभरपुलको सहज जित, चेल्सी र म्यान्चेस्टर सिटी पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र लिभरपुल विजयी हुँदा म्यान्चेस्टर सिटी र चेल्सी पराजित भएका छन् । शनिबार राति भएको खेलमा आर्सनलले वुल्भरह्याम्पटन वान्डरर्सलाई २–० ले हराउँदा लिभरपुलले साउथह्याम्पटनलाई ३–१ ले बराएको छ । प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर सिटीलाई ब्रेन्टफोर्डले २–१ ले पराजित गर्दा न्युकासल युनाइटेडले चेल्सीलाई १–० ले पराजित गरेको हो […]

लिभरपुलसँग म्यान्चेस्टर सिटी पराजित

इंग्लिस प्रिमियर लिग फुटबल अनतर्गत लिभरपुलले जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले म्यान्चेस्टर सिटीलाई १–० गोलले पराजित गरेको हो ।

प्रिमियर लिग फुटबलमा सिटी र लिभरपुलबीचकाे खेल बराबरी

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा उपाधि दावेदार टोलीहरु म्यान्चेस्टर सिटी र लिभरपुलले २-२ गोलको बराबरी खेलेका छन् । म्यान सिटीको मैदानमा आइतबार राति भएको खेलमा घरेलु टोलीले दुई पटक अग्रता लिएर पनि जित निकाल्न सकेन । खेलमा सिटीको लागि केभिन डे ब्रायन र ग्याब्रियल जिससले गोल गर्दा लिभरपुलका डिएगो योटा र सादियो मानेले दुई […]

सिटी, चेल्सी र आर्सनलको सहज जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शिर्ष क्लबहरु म्यान्चेस्टर सिटी, चेल्सी, आर्सनल र टोटनह्याम हट्सपरले सहज जित निकालेका छन् । गएराति भएको खेलमा शिर्ष स्थानको म्यान्चेस्टर सिटीले लेष्टर सिटीलाई ६–३ ले पराजित गरेको हो । म्यान्चेस्टर सिटीका लागि राहिम स्टर्लीङले दुई गोल गर्दा केभिन डे ब्रायन, रियाद माहारेज, इके गुन्डोगान र आयमेरिक लापोर्तेले एक एक […]

चेल्सी शीर्ष स्थानमा

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति चेल्सी, म्यान्चेस्टर सिटी, लिभरपुल र लेष्टर सिटी विजयी भएका छन् । तालिकाको शिर्ष स्थानमा रहेको चेल्सीले ब्रेन्टफोर्डलाई १–० ले पराजित ग¥यो । चेल्सीको जितमा बेन चिलवेलका गोल निर्णायक रह्यो । अर्को दावदार टोली लिभरपुलले गएराति वाट्फोर्डमाथि ५–० को जित निकाल्यो । उसका लागि रोबर्टो फर्मिनोले ह्याट्रिक गर्दा सादियो […]

लिग कपमा सिटी र लिभरपुलको प्रभावशाली जीत

लन्डन । म्यान्चेस्टर सिटी र लिभरपुल लिग कप फुटबल प्रतियोगिताको अन्तिम १६ मा पुगेका छन् । साविक विजेता म्यान्चेस्टर सिटीले गएराति भएको खेलमा तेस्रो श्रेणीको वाइकोम्बीलाई ६–१ ले पाखा लगायो । गएराति भएको अर्को खेलमा लिभरपुलले नरिच सिटीमाथि ३–० को जित निकाल्दा ब्रेन्टफोर्डले ओल्डह्याममाथि ७–० को फराकिलो जित निकाल्यो । गएरातिका अन्य खेलहरुमा विजयी हुँदै […] The post लिग कपमा सिटी र लिभरपुलको प्रभावशाली जीत appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सिटी र लेस्टरको जित

एजेन्सी । म्यान्चेस्टर सिटी र लेस्टर सिटीले एफ ए कपमा जित निकालेको छ । बुधबार राति भएको खेलमा दुबै टोलीले जित