ईएसएल केहीको स्वार्थमात्रै

युरोपेली फुटबल आइतबार ठूलै संकटमा फस्यो, युरोपेली सुपर लिग (ईएसएल) को योजना अगाडि आएपछि । इंग्ल्यान्डका ६ क्लब म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, लिभरपुल, आर्सनल, चेल्सी र टोटेनहम यस विद्रोही लिगसँग आबद्ध भएका छन् । यसमा इटाली र स्पेनका तीन–तीन क्लब पनि जोडिनेछन् ।