मदन भण्डारीकी छोरी उषालाई एमाले सचिव बनाउने तयारी

काठमाडौं, ९ कात्तिक । नेकपा एमालेमा विरासतको राजनीति सुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र एमालेका दिवंगत महासचिव मदन भण्डारीकी जेठी छोरी उषाकिरण भण्डारीलाई दशौं महाधिवेशनमा पदाधिकारी बनाउने तयारी भएको हो । उषाकिरणले राजनीतिमा आउन आधार तयार गरिसकेकी छिन् । उनी अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य हुन् । संघमा विगतमा विद्या भण्डारी […]