तिहारमा मखमली र गोदावरीको माला महंगो हुने

काठमाडौं । दसैंलगतै तिहारको चहलपहल सुरु भइसकेको छ । तिहार आउन दुइ साता भन्दा कम समय छ । तिहार विशेषगरी सयपत्री मखमलीको फूल र झिलिमिली बत्तीको चाड हो । यस पटकको तिहारमा मखमली महंगाो पर्ने भएको छ । भाइटीकामा प्रयोग हुने मखमलीको मालाको मूल्य गत वर्षको भन्दा बढी हुने फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ । […]

सम्बन्धित सामग्री

गुण्डुमा तिहारका लागि मखमली माला तयार

तिहार नजिकिएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डु गाउँ मखमली, सयपत्री र गोदावरीको सुगन्धले मगमगाएको छ ।तिहार नजिकिएसँगै यहाँका किसान, गृहिणीलगायत फूल व्यवसायी फूल टिपेर माला उन्न व्यस्त छन् । यस क्षेत्रका खेतबारी, करेसाबारी रंगीन फूलले छपक्क छोपेको छ भने स्थानीयवासीलाई फूल टिप्ने, माला बनाउने चटारोले भ्याइनभ्याइ छ । किसानले खेतमा धानका साथै नगदेबालीका रूपमा फूल रोपेर व्यापार गर्दै आएको […]

तिहार नजिकिएसँगै सयपत्री फूल टिप्ने चटारो

तिहार नजिकिएसँगै भक्तपुरका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ । नजिकिँदै आएको तिहारका लागि सयपत्री, गोदावरी र मखमली फूल टिप्ने तथा माला उनेर बाहिरी जिल्लामा पठाउन चटारो परेको हो । तिहार फूलको पर्व हो । भाइटीकामा मखमली फूलको माला अनिवार्य छ भने नेवार समुदायमा लक्ष्मी पूजा, म्हपूजाका लागि सयपत्री, गोदावरी अनिवार्य चाहिन्छ ।लक्ष्मी पूजाको दिन घरको मूलढोका सजाउन होस् या पसल, कार्यालय, व्यावसायिकस्थल सिंगार्न तिहारमा सयपत्री फूलको माग उच्च हुने गर्दछ । मागअनुसार समयमै फूल पठाउनुपर्ने भएकाले अ

तिहार नजिकिएसँगै सयपत्री फूल टिप्ने चटारो

भादगाउँ – तिहार नजिकिएसँगै भक्तपुरका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ । नजिकिँदै आएको तिहारका लागि सयपत्री, गोदावरी र मखमली फूल टिप्ने तथा माला उनेर बाहिरी जिल्लामा पठाउन चटारो परेको हो । तिहार फूलको पर्व हो । भाइटीकामा मखमली फूलको माला अनिवार्य छ भने नेवार समुदायमा लक्ष्मीपूजा, म्हपूजाका लागि सयपत्री, गोदावरी अनिवार्य चाहिन्छ । […]

तिहार नजिकिएसँगै सयपत्री फूल टिप्ने चटारो

भादगाउँ, ३१ असोज । तिहार नजिकिएसँगै भक्तपुरका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ । नजिकिँदै आएको तिहारका लागि सयपत्री, गोदावरी र मखमली फूल टिप्ने तथा माला उनेर बाहिरी जिल्लामा पठाउन चटारो परेको हो । तिहार फूलको पर्व हो । भाइटीकामा मखमली फूलको माला अनिवार्य छ भने नेवार समुदायमा लक्ष्मीपूजा, म्हपूजाका लागि सयपत्री, गोदावरी अनिवार्य […]

गुन्डुमा तिहारका लागि तयार भए मखमली

भक्तपुर सूर्यविनायकभन्दा दक्षिणको स्थान गुन्डुमा तिहारको माहोल देखिन्छ। मखमली फूलका लागि उपत्यकामै चिनिएको ठाउँ हो यो। यहाँ मखमली फूल ढकमक्क फूलेपछि तिहार नजिकिएको संकेत मिल्छ। अझ फूल टिप्न थालेपछिको माहोल झनै बेग्लै। तिहार नजिकिएकाले फूल टिप्न यहाँका किसानलाई भ्याइनभ्याई छ। टिप्नेले माला बनाउनेसम्म फूल पुर्‍याउने र फूल जम्मा पारेर माला…

मखमली मौसम (फोटो फिचर)

काठमाडौं : फूलको चाडको रूपमा चिनिएको तिहार नजिकिँदै छ। तिहारका लागि बजारमा फूल र माला आउन थालिसकेका छन्।तिहारका लागि नै भक्तपुरको गुण्डुमा लगाइएको मखमली फूल ढकमक्क भएको भएको छ। व्यवसायीहरूले मखमली फूल टिप्न र बजारमा बिक्री वितरण गर्न सुरू गरिसकेका छन्। मखमलीको एउटा माला २५ देखि ३० रुपैयाँमा बिक्री हुने उनीहरूले बताए।फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले यस वर्षको तिहारमा सयपत्री र मखमलीका १८ लाख ५० हजारवटा मालमा खपत हुने आँकलन गरिएको बताए। यस्तै १० करोड रुपैयाँ बराबरको माला कारो

वनमाला टोलका बासिन्दा तिहार नजिकिएसँगै माला उन्न व्यस्त

काठमाडौँ । तिहार नजिकिँदै छ । बारीभरि ढकमक्क फुलेका सयपत्रीदेखि राताम्मे देखिने मखमली फूल पनि बिक्री गरेर सिध्याउनु छ । चाँगुनारायण नगरपालिका–९ ताथलीका वनमाला टोलका बासिन्दालाई यतिखेर भ्याइनभ्याइ भएको छ । बारीभरि लगाएको मखमली फूल टिपेर दिउँसो र साँझ माला उन्दै बस्छन्, यहाँका वनमाला । विगतमा वनमालाले मात्रै व्यावसायिक फूलखेती गर्दै आएपनि यसबाट राम्रो आम्दानी […]

तिहार नजिकिएसँगै माला उन्दै वनमाला

तिहार नजिकिँदै छ। बारीभरि ढकमक्क फुलेका सयपत्रीदेखि राताम्मे देखिने मखमली फूल पनि बिक्री गरेर सिध्याउनु छ। चाँगुनारायण नगरपालिका–९ ताथलीका वनमाला टोलका बासिन्दालाई यतिखेर भ्याइनभ्याइ भएको छ।

मखमली फूल्यो ढकमक (फोटोफिचर)

काठमाडौं । भक्तपुरको गुण्डु स्थित आफ्नो खेतबारीमा मखमली फुल टिप्दै स्थिानीय किसान । तिहार नजिकिएसँगै मखमली फुल टिप्ने र माला गाँस्ने काममा किसानहरु व्यस्त हुन थालेका छन् । तिहारमा काठमाडौंमा फूलको माग अत्याधिक हुने हुँदा यस क्षेत्रका किसानलाई भ्याई नभ्याई हुन्छ । हेरौं मखमली फूलका केही मनमोहक तस्विर । मखमली फूल टिप्दै किसान The post मखमली फूल्यो ढकमक (फोटोफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

मखमली मौसम (फोटो फिचर)

७ कात्तिक, काठमाडौं । तिहार नजिकिएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डुका फूल किसानहरुको चटारो सुरु भएको छ । तिहार आउन दुई हप्ताभन्दा पनि कम समय बाँकी रहँदा मखमली फूल टिप्ने र माला गास्ने काममा उनीहरु व्यस्त देखिन्छन् । गुण्डु क्षेत्रका खेतबारी, करेसाबारीमा मखमली फूल ढकमक्क फूलेका छन् । त्यहाँको वातावरण नै रंगीन देखिन्छ । बिहानपख फूल […]