केपी ओलीलाई जसरी पनि सत्तामा पुग्नुछ, पैसा ओछ्याएर होस वा ढ्यांग्रो ठोकेर : सिपी मैनाली (भिडिओसहित)

काठमाडौं, ३१ जेठ । नेकपा मालेका महासचिव सिपी मैनालीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो गुट चलाउनको लागि पैसा चाहिएको आरोप लगाएका छन् । उनले सत्तामा पुगेकाहरुले देश र जनताको लागि काम नगरेको जिकिर गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले सत्तामा गएकाहरुले जनताको […]

सम्बन्धित सामग्री

आफ्नै कारणले राजनीतिक हैसियत गुमाएँः सिपी मैनाली (भिडियो)

काठमाडौँ – २०३५ सालमा नख्खु जेल तोडेर भागेपछि नेकपा माले गठन गरेर त्यसको संस्थापक महासचिव बनेका सिपी मैनाली अहिले राजनीतिमा गुमनामजस्तै छन्। वि.सं. २०४६ सालअघिसम्म राजनीतिक उचाईमा रहेका उनी अहिलेको पुस्तामाझ अपरिचित नै छन् भन्दा पनि फरक पर्दैन। मैनाली नेतृत्वको नेकपा मालेले २०६४ को संविधानसभा निर्वाचनमा प्रत्यक्षमा एक सिट नजिते पनि समानुपातिकमा ९ सिट जितेको […]

वाम–राष्ट्रवादी गठबन्धनको पक्षमा मैनाली नेतृत्वको नेकपा माले

सिपी मैनाली नेतृत्वको नेकपा माले आम निर्वाचनमा वाम–राष्ट्रवादी गठबन्धनको पक्षमा उभिएको छ। मालेका प्रवक्ता कुमार बेल्वासेले केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै चुनावी गठबन्धनबारे पार्टीको पछिल्लो ‘पोजिसन’ प्रष्ट्याएका हुन्। ‘अहिलेको राष्ट्रिय...

जनयुद्ध अर्कै दिशामा मोडिन पुग्यो : सिपी मैनाली

काठमाडौं, पुष ११ । नेकपा(माले) का महासचिव सिपी मैनालीले एउटा लक्ष्य प्राप्तिका लागि गरिएको जनयुद्ध अर्कै वस्तु लिएर दिशा मोड्न पुगेको टिप्पणी गर्नुभयो । आइतबार नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्दै नेकपा (माले)का महासचिव सिपी मैनालीले एउटा लक्ष्य प्राप्तिका लागि गरिएको जनयुद्ध अर्कै वस्तु लिएर दिशा मोड्न पुगेको टिप्पणी गर्नुभयो । उहाँले […]

प्रचण्डले जनतामाझ गरिएको वाचा पूरा नहुनुको जवाफ दिनुपर्छ : सिपी मैनाली

काठमाडौं, ११ पुस : नेकपा मालेका महासचिव सिपी मैनालीले विभिन्न चरणमा भएको राजनीतिक आन्दोलन प्रयोगशालामा सीमित हुन नहुने बताएका छन् । माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले जनताले व्यवस्था फेरियो, अवस्था फेरिएन भन्ने गरेको भन्दै राजनीतिक आन्दोलनलाई प्रयोगशालामा सीमित गर्न नहुने बताएका हुन् । आफ्नो सम्बोधनका अधिकांश समय माओवादीप्रति […]

राष्ट्रियताप्रति कांग्रेसको ध्यान जाओस : सिपी मैनाली

नेकपा मालेका महासचिव सिपी मैनालीले राष्ट्रियताप्रति कांग्रेसको अझ ध्यान जानुपर्ने बताएका छन्। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्। पुरानो पार्टी र राष्ट्रियताको मुद्दा बनाएको पार्टीले यसतर्फ...

राजनीतिक परिवर्तनहरु बाह्यक हस्तक्षेपसहित भए : सिपी मैनाली

नेकपा मालेका अध्यक्ष सिपी मैनालीले अहिलेसम्म भएका प्रजातान्त्रिक राजनीतिक परिवर्तनहरु अवाञ्छित बाह्य हस्तक्षेपसहितका परिवर्तन भएको बताएका छन्। काठमाडौँमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष मैनालीले यस्तो...

माले महासचिव सिपी मैनाली चढेको गाडि दुर्घटनाग्रस्त

नेकपा मालेका महासविच सिपी मैनाली सवार गाडि बिहीबार महोत्तरीको बर्दीवासमा दुर्घटना भएको छ ।  दुर्घटनामा