भारतलाई १० विकेटले हराउँदै इङ्ग्ल्याण्ड फाइनलमा, उपाधिका लागि पाकिस्तानसँग भिड्ने

टी २० विश्वकप अन्तर्गत आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा भारतलाई हराउँदै इङ्ग्ल्याण्डले फाइनलमा स्थान सुरक्षित गरेको छ। अस्ट्रेलियाको एडिलेड स्टेडियममा सम्पन्न खेलमा भारतलाई १० विकेटको फराकिलो अन्तरले हराउँदै इङ्ग्ल्याण्डले फाइनलसमा स्थान सुरक्षित गरेको हो। टस हारेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो। जवाफी…