६ वर्षपछि भाइटीकामा खुल्दै,रानीपोखरी

ईश्वरराज ढकाल, काठमाडौं  ।  ६ वर्षपछि पहिलोपटक यसपालि भाइटीकाको दिनमा रानीपोखरी खुल्ने भएको छ । भाइटीकाको दिनमा खुले पनि छठमा भने बन्द रहने काठमाडौं महानगरपालिकाले जनाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरी पुनर्निर्माण सम्पन्न गरिसकेकाले ६ वर्षपछि भाइटीकाका दिन रानीपोखरी खुल्न लागेको हो । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नेपाल समाचारपत्रसँग कुरा गर्दै यो वर्ष […]