संसद्को कार्यकाल सकिनै लाग्दा सुदूरपश्चिममा पहिलो दल बन्दै माओवादी

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्र पहिलो पटक ठूलो दल बन्ने भएको छ । हाल प्रदेश सभामा ठूलो दल रहेको एकीकृत समाजवादीका दुई प्रदेश सभा सदस्य (तारा लामा तामाङ र कुलवीर चौधरी) एमाले प्रवेश गरेसँगै उनीहरू निलम्बनमा पर्ने छन् । १४ प्रदेश सभा सदस्यसहित ठूलो पार्टी बनेको नेकपा एसका दुई सदस्य निलम्बनमा परेमा अब उसँग […]

सम्बन्धित सामग्री

संघीय निजामती सेवा ऐन आउने सम्भावना र अबको विकल्प

दलनिकट पेशागत कर्मचारी सङ्घ¸ सङ्गठनहरूले उक्त ऐन ल्याउनको लागि दबाबमूलक कार्यक्रम सुरु गरेका छन् । संसद्को कार्यकाल सकिनै लाग्दा र नयाँ संसद्को लागि चुनाव घोषणा हुनै लाग्दा सङ्घीय निजामती सेवा ऐन आउने सम्भावना देखिँदैन । तर पनि केही सङ्केत पाएर नै पेशागत सङ्गठनहरूको यो विषयप्रति ध्यान आकर्षित भएको होला । कर्मचारी¸ पेसाकर्मी¸ शिक्षाकर्मीहरूले बितेको ५ […]

पूर्वसांसदलाई पनि पेन्सन्: भूपूलाई विलासी सुविधा दिने विधेयक पारित गर्न चलखेल

संविधानसभाबाट रुपान्तरित संसद्को कार्यकाल सकिनै लाग्दा पूर्वपदाधिकारीलाई विलासी सुविधा दिने विधेयक पारित गराउन चलखेल सुरु भएको छ। यो खबर राजेन्द्र फुयाले आजको कान्तिपुरमा लेखेका छन्। महिनौंदेखि संसद्को राज्यब्यवस्था समितिमा रहेको पूर्वविशिष्ट पदाधिकारीको सुविधासम्बन्धी विधेयकमा पूर्वसांसद्लाई पेन्सन सुविधा घुसाएर पारित गर्ने कसरत सुरु भएको हो । प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी मनोनयनको अघिल्लो दिनसम्म मात्रै रुपान्तरित संसद्को कार्यकाल…