शिवम् नेपालकै सर्वाधिक बिक्री हुने ओपिसी सिमेन्ट बन्न सफल

शिवम् सिमेन्ट्सले ११ करोड बोरा सिमेन्ट बिक्री गर्दै नेपालभरि सर्वाधिक बिक्री हुने ओपिसि सिमेन्ट बन्न सफल भएको छ।...

सम्बन्धित सामग्री

एक वर्षमै बेच्यो शिवम्ले १३ करोड ३१ लाख बोरा सिमेन्ट

शिवम् सिमेन्ट सर्वाधिक बिक्री हुने सिमेन्ट बनेको छ । कम्पनीले एक वर्षमा १३ करोड ३१ लाख बोरा ओपिसी सिमेन्ट

शिवमद्वारा सर्वाधिक सिमेन्ट बिक्रीको दाबी

शिवम् सिमेन्टले सर्वाधिक १३.३१ करोड बोरा ओपिसी सिमेन्ट बिक्री गरेको छ। आफ्ना ग्राहको विश्वास र भरोसा जित्दै इतिहास रचेको शिवम् सर्वसाधारणको लागि सेयर जारी गर्ने पहिलो कम्पनी हो।

शिवम्को ओपिसी सिमेन्ट सर्वाधिक बिक्री हुने सूचीमा

शिवम् सिमेन्ट्स लिमिटेडले ११ करोड बोरा सिमेन्ट बिक्री गर्दै नेपाल भरी सर्वाधिक बिक्री हुने ओपिसी सिमेन्ट बन्न सफल भएको छ ।शिवम् सिमेन्टले स्थापनाकालदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालकै सर्वाधिक ओपिसी सिमेन्ट बिक्री गर्ने उद्योग बन्न सफल भएको कम्पनीको दावी छ ।नेपालकै एक मात्र असली ओपिसी सिमेन्टको उपनामबाट समेत परिचित शिवम् सिमेन्टलाई ग्राहकले दिएको साथ, विश्वास […]

हेटौँडा सिमेन्टको मूल्य घट्यो

गुणस्तरीय सिमेन्ट उत्पादन र बिक्री गर्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको मूल्य घटाएको छ । निजीक्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न  अहिले उत्पादित ओपिसी सिमेन्ट प्रतिबोरा रु ४७ घटाएर ७०० दुई रुपैयाँमा बिक्री गर्ने निर्णय गरिएको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले जानकारी दिए ।यसअघि प्रतिबोरा रु ७४७ मा सिमेन्ट बिक्री हुँदै आएको थियो । निजी क्षेत्रबाट सञ्चालित हेटौंडाका सिमेन्ट उद्योगले सिमेन्टको बिक्री मूल्य कम गरेकाले यहाँको मूल्य पनि घटाइएको उद्योग प्

हेटौंडा सिमेन्ट उद्योगले घटायो सिमेन्टको मूल्य

असोज १०, हेटौंडा । गुणस्तरीय सिमेन्ट उत्पादन र विक्री गर्दै आएको सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले सिमेन्टको मूल्य घटाएको छ । निजी क्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न अहिले उत्पादित ओपिसी सिमेन्ट प्रतिबोरा ४७ रुपैयाँ घटाएर ७०२ रुपैयाँमा विक्री गर्ने निर्णय गरिएको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले जानकारी दिए।            यसअघि प्रतिबोरा ७४७  रुपैयाँमा सिमेन्ट विक्री हुँदै आएको थियो । निजी क्षेत्रबाट सञ्चालित हेटौंडाका सिमेन्ट उद्योगले सिमेन्टको बिक्री मूल्य कम गरेकाले यहाँकोे मूल्य पनि घटाइएको उद्योग प्रशासनले बताएकोे छ । अब मासिक रुपमा बजारको माग र उत्पादनको आधारमा निजी क्षेत्रका उद्योगले निर्धारण गरेको मूल्यसँग प्रतिस्पर्धा गर्नेगरी मूल्य तोकिने बताइएको छ ।            हेटौंडामा रहेको ऋद्धिसिद्धि सिमेन्ट उद्योगले ओपिसी सिमेन्ट प्रतिबोरा ७०० रुपैयाँ र शिबम् सिमेन्ट उद्योगले ओपिसी सिमेन्ट प्रतिबोरा  ६८० रुपैयाँ कायम गरी विक्री गर्दै आएका छन् । यस उद्योग गत र अघिल्लो आर्थिक वर्षमा कोरोना महामारीका कारण लक्ष्यअनुसार उत्पादन र विक्री गर्न नसकी घाटामा परेको महाप्रबन्धक सिंहको भनाइ थियो ।            प्राप्त जानकारी अनुसार यस उद्योगलाई आर्थिक वर्ष २०७६/ ७७ मा २४ करोड  रुपैयाँ र २०७५/ ७६ मा १६ करोड रुपैयाँ घाटा परेको थियो । लामो समयदेखि उद्योगको उपकरण जीर्ण भएर पटक–पटक बिग्रिनाका साथै विगत दुई वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण लक्ष्यअनुसार उत्पादन र बिक्री गर्न नसकिएको उद्योगका प्राविधिकको भनाइ छ ।            निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न पटक–पटक योजना र कार्यक्रम ल्याइए पनि कार्यान्वयनमा समस्या हुने गरेको उद्योगका प्राविधिकको भनाइ छ । उद्योगले आफ्नै खानीबाट चुनढुङ्गा, रातो माटोलगायत कच्चापदार्थमार्फत सिमेन्ट उत्पादन गर्दै आएको छ ।रासस

४३ ग्रेड ओपिसी सिमेन्ट उत्पादन गर्ने शिवम् सिमेन्ट पहिलो

शिवम् सिमेन्ट ४३ ग्रेड ओपिसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो र एकमात्र ब्राण्ड बन्न सफल भएको जनाएको छ । नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले ४३ ग्रेडका सिमेन्ट बजारमा ल्याएको हो । हालै गुणस्तर तथा नापतौल विभागले एनएस ५७२ प्रमाणिकरण गरी शिवम्लाई ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्न अनुमति दिएको हो । सिमेन्ट […]

तीन उद्योगबाट उत्पादित सिमेन्टमा म्याग्नेसियम बढी

तीनवटा ओपिसी सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्टमा मात्राभन्दा बढी म्याग्नेसियम देखिएको छ । गुणस्तर तथा नापतौल विभागले गरेको जाँचमा होङ्सी सिमेन्ट उद्योग (नवलपरासी), अर्घाखाँची सिमेन्ट उद्योग (रुपन्देही) र शुभश्री जगदम्बा सिमेन्ट उद्योग (बारा)बाट उत्पादित हुने सिमेन्टमा म्याग्नेसियम अधिकतम देखिएको हो ।

शिवम्+ ओपिसी सिमेन्ट बजारमा

२५ भदौ, काठमाडौं । सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले 'शिवम्+' ओपिसी सिमेन्टलाई बजारमा ल्याएको छ । उपभोक्ताहरुलाई थप गुणस्तर प्रदान गर्ने उद्देश्यले 'शिवम्+' ओपिसी सिमेन्ट बजारमा ल्याइएको कम्पनीले जनाएको छ । नेपाल गुणस्तर चिन्हका साथै …

घोराही सिमेन्टको उत्पादन बन्द, गुणस्तर अध्ययन गरिने

गोग्लीस्थित घोराही सिमेन्ट उद्योगबाट उत्पादित ओपिसी सिमेन्ट ‘गुणस्तरहीन’ रहेको आरोप लागेपछि अध्ययनका लागि स्थानीय प्रशासनले उद्योगको उत्पादन बन्द गराएको हो। उत्पादित सिमेन्ट ‘गुणस्तरहीन’ रहेको भन्दै साउन १६ गते बिक्री बितरण रोक्न आग्रह गरी बर्दिया जिल्ला प्रशासन कार्यालयले दाङलाई पत्राचार गरेको थियो।