अमेरिकाले नेपाललाई एमसीसी पारित गर्न दबाब दिइरहेको चीनको आरोप , प्रतिरोध गर्ने चेतावनी

काठमाडौँ । चीनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न अमेरिकाले नेपाललाई दबाब दिइरहेको आरोप लगाएको छ । आज (शुक्रबार) बेइजिङमा पत्रकार सम्मेलन गरी चीनको परराष्ट्र मन्त्रालयले एमसीसीमार्फत् अमेरिकाले ‘धम्की कूटनीति’ सुरु गरेको आरोप लगाउँदै आफूले प्रतिरोध गर्ने चेतावनी दिएको छ। चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वन पिनले भने, ‘अमेरिकाले नेपालसँगको सहकार्यको नाममा धम्की कुनीति सुरु गरेको […]

सम्बन्धित सामग्री

एमसीसीमा चीन-अमेरिका आमने सामने हुनुलाई कुन रुपमा लिन सकिन्छ ?

नेपालमा एमसीसी लागु गर्ने कि नगर्ने भन्ने विवाद मुलुक भित्र मात्रै सीमित रहेन । पछिल्लो समय एमसीसीका सम्बन्धमा अमेरिका र चीन खुलेर आरोप प्रत्यारोपमा उत्रिएका छन् । अर्थात् चीनले अमेरिकालाई एमसीसी पारित गर्न धम्की दिएको आरोप लगाउँदै प्रतिरोध गर्ने चेतावनी दिएको छ । उता अमेरिकाले पनि एमसीसीका सम्बन्धमा कुनैखाले हिंसा सह्य नहुने बताइसकेको छ ।