३४ वर्षकी उपासना बनिन् बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत

युनाइटेड इन्स्योरेन्स  कम्पनी (नेपाल) लि. को प्रमुख कार्यकारी अधिकृत पदमा आगामी चार वर्षका लागी उपासना पौडेललाई नियुक्त गरिएको छ । योसँगै पौडेल बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत बनेकी छिन् । ३४ वर्षकी पौडेल हालसम्मकै कम उमेरमा पदमा बहाल हुन सफल भएकी छन्  ।पौडेलको यस क्षेत्रमा एक दशकभन्दा बढी कार्यानुभव रहेको छ । छिमेकी मुलुक भारतको श्री दिल्ली विश्वविद्यालयबाट एम.बि.ए सम्मको अध्ययन पुरा गरेकी उनले भारतमा नै बीमा व्यवसायको क्षेत्रमा प्रवेश गरेकी हुन् । उनी यसअघि युनाइटे

सम्बन्धित सामग्री

नेपाल लाइफको सुनौलो भविष्य बीमा

काठमाडाैं । नेपालको अग्रणी जीवन बीमा कम्पनी दाबी गर्ने नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा नामको नयाँ योजना ल्याएको छ । कम्पनीले आज एक कार्यक्रम गरी यो योजना सार्वजनिक गरेको हो । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले यस बीमा योजनाको अनावरण गर्नुभएको हो । आफु तथा आफ्नो परिवारलाई कहिल्यै पनि […]

अजोड इन्स्योरेन्स र इ–बीमा बीच सम्झौता

डिजिटल बीमा सेवा प्रदायक इ–बीमा र अजोड इन्स्योरेन्स लिमिटेडबीच हालै सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा इ–बीमाको तर्फबाट प्रबन्ध निर्देशक रोशनप्रसाद ज्ञवाली र अजोडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरे । हस्ताक्षरित सम्झौता आदानप्रदान गर्दै निर्देशक ज्ञवालीले अजोडसँगको पछिल्लो सहकार्यले नेपाली बीमा बजारमा डिजिटल प्लेटफर्मको महत्वलाई जनाउँछ भन्ने कुरामा जोड दिए ।  अजोडका प्रमुख कार्यकारी अधिकृत खत्रीले सम्झौतामा हस्ताक्षर गर्दै भने,

रिलायन्समाथि छानविन गर्दै बीमा समिति

१८ साउन, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले बाँकेका सर्जन विकको हत्या पछि गरिएको बीमा दाबी भुक्तानीसँग सम्बन्धित सम्पूर्ण विवरण र बीमालेख ‘पोलेसी डकेट’ बीमा समितिलाई बुझाएको छ । रिलायन्स लाइफका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले सोमबार समितिलाई उक्त विवरण बुझाएका हुन् । आइतबार बीमा समितिले रिलायन्स लाइफलाई सर्जन विकको बीमा पोलिसी जारी गर्दादेखि दाबी भुक्तानी […]

राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीमा नेपाल बैंकको एटीएम सञ्चालन

काठमाडौं । नेपाल बैंक लिमिटेडले काठमाडौंको रामशाहपथ स्थित राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्राङ्गणमा एटीएम सञ्चालनमा ल्याएको छ । सोमबार आयोजित एक कार्यक्रमकाबीच नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत र राष्ट्रिय बीमा कम्पनीका सञ्चालक समिति सदस्य प्रकाशकुमार अधिकारीले एटीएम बुथको उद्घाटन गरेका थिए । कार्यक्रममा राष्ट्रिय बीमा संस्थानका प्रमुख प्रशासक कविराज पाठक, […]

बीमा दाबी भुक्तानी नरोक्ने अध्यक्ष सिलवालको आग्रह

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा बजारमा विश्वसनीयता बढाउन र नकारात्मक प्रचार हुन नदिनका लागि सकेसम्म छिटो बीमा दाबी भुक्तानी गर्न बीमा कम्पनीहरूलाई आग्रह गरेका छन् ।बिहीबार राजधानीमा बीमा समितिको आयोजनामा निर्जीवन बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृत र बीमा सर्भेयर संघ, नेपालका पदाधिकारीहरूसँग भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले यस्तो आग्रह गरेका हुन् । ‘बीमा सर्भेयरबाट समयमै क्षतिको मूल्याङ्कन भयो र बीमा कम्पनीबाट पनि समयमा नै बीमा दाबीको भुक्तानी भ

एशियन लाईफले ल्यायो ‘बाल भविष्य प्लस सावधिक जीवन बीमा योजना’

एशियन लाईफ इन्स्योरेन्सले बाल भविष्य प्लस (सावधिक) जीवन बीमा योजना सार्वजनिक गरेको छ ।  कम्पनीको संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठ, संचालक समिति सदस्यहरु निष्ठा प्रधानाङ्ग, सजल मास्के, अच्यूत राज सापकोटा, प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ, का.मु. नायब प्रमुख कार्यकारी अधिकृत मुरारी राज हुमागाईंले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।  बीमा समितिले जारी गरेको जीवन बीमालेख निर्देशिका २०७८ अन्तर्गतको प्रावधानलाई समेट्दै एशियन लाईफले नयाँ जीवन बीमा योज...

आईएमई जनरल इन्स्योरेन्स र पर्यटन बोर्डबीच बीमा सेवा सम्झौता

काठमाण्डौ – आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल पर्यटन बोर्डबीच बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।  सम्झौता पत्रमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले हस्ताक्षर गर्नुभयो । यो सम्झौतापछि आईएमई इन्स्योरेन्सले नेपाल पर्यटन बोर्डका कर्मचारीको स्वास्थ्य तथा सामूहिक दुर्घटना बीमाका साथै सम्पत्ति तथा सवारी साधनसहित निर्जीवन बीमा  प्रदान गर्नेछ । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले पर्यटन बोर्डले आईएमईस...

राष्ट्रिय बीमा कम्पनीले गर्‍यो सीईओ पदमा दरखास्त आह्वान

राष्ट्रिय बीमा कम्पनी लिमिटेड नयाँ प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त आह्वान गरेको छ । कम्पनीले आइतवार एक सार्वजनिक सूचना जारी गरेर प्रमुख कार्यकारी अधिकृत माग गरेको हो। प्रमुख कार्यकारी अधिकृतका लागि बीमा ब्यवस्थापन, वित्त, अर्थशास्त्रलगायत बिषयमा स्नातकोत्तर गरेको हुनु पर्छ। कम्तिमा ५ बर्ष ब्यवस्थापकीय काम गरेको अनुभव पनि हुनु पर्छ। आफूले बढेको शैक्षिक योग्यता अनुसार अनुभव १५ वर्षसम्मको अनुभव हुनु पर्छ। आवेदन आगामी १५ दिनभित्र दिनु पर्छ। त्यतिबेलासम्म उमेर ६५ बर्ष नाघेको हुनु हुँदैन। कम्पनीले प्रमुख कार्यकारी अधिकृत...