शिक्षा मन्त्रालयका बेबारिस कागजात

शिक्षा मन्त्रालयले आफ्ना पुराना कागजात वर्षौंदेखि बेवारिस छाड्दा केशरमहलको पुनर्निर्माणमा समेत अवरोध पुगेको छ । निर्माण कम्पनीले पुराना कागजातसहित काठपात हटाउन पटक/पटक ताकेता गरे पनि मन्त्रालयलगायत सरोकारवाला निकायले बेवास्ता गरेको गुनासो गरेको छ । केशरमहल परिसरमा शिक्षा मन्त्रालयसँग सम्बन्धित पुस्तक, प्रतिवेदन, निर्णयपुस्तिका, टिप्पणी, फाइल लगायत अन्य कागजात गलिसकेको अवस्थामा भेटिएको छ ।

सम्बन्धित सामग्री

बल्ल जुर्‍यो कागजात खोतल्ने साइत

काठमाडौं, पुस ६ । बोरामा कोच्याएर केशरमहल परिसरमा बेवारिसे बनाइएका शिक्षा निकायका कागजात खोतल्ने साइत बल्ल जुरेको छ। डेढ सयभन्दा बढी बोरामा रहेका ती कागजातलाई सोमबारदेखि छान्न थालिएको छ। दुई दिनमा काम लाग्ने कागजात अझैसम्म फेला पर्न सकेको छैन। ज्यालादारीमा तीन जना महिलालाई कागजात खोतल्न खटाइएको छ। काम लाग्ने वा नलाग्ने कागज छुट्टयाउने कार्यमा निकै […]

बेवारिसे कागजात अझै बेवारिसे

काठमाडौं, मंसिर २७ । । नेपालीमा एउटा निकै चर्चित उखान छ, ‘सरकारी काम, कहिले जाला घाम ।’ यतिबेला यो उखान केशरमहलका कागजात व्यवस्थापन गर्ने सन्दर्भमा चरितार्थ बन्न पुगेको छ । बेवारिसे बनाइएका कागजातबारे पछिल्लो पटक गोरखापत्रमा खबर सार्वजनिक भएको नौ दिन बितेको छ । यस अवधिमा शिक्षा निकायका कुनै पनि पदाधिकारी वा कर्मचारीलाई ती कागजात […]

फोटोफिचर: शिक्षा मन्त्रालयका बेबारिस कागजात

शिक्षा मन्त्रालयले आफ्ना पुराना कागजात वर्षौंदेखि बेवारिस छाड्दा केशरमहलको पुनर्निर्माणमा समेत अवरोध पुगेको छ । निर्माण कम्पनीले पुराना कागजातसहित काठपात हटाउन पटक/पटक ताकेता गरे पनि मन्त्रालयलगायत सरोकारवाला निकायले बेवास्ता गरेको गुनासो गरेको छ । केशरमहल परिसरमा शिक्षा मन्त्रालयसँग सम्बन्धित पुस्तक, प्रतिवेदन, निर्णयपुस्तिका, टिप्पणी, फाइल लगायत अन्य कागजात गलिसकेको अवस्थामा भेटिएको छ ।

सामुदायिक विद्यालयहरुलाई शिक्षा मन्त्रालयले भन्यो– अनावश्यक शुल्क नउठाँउनुहोस्

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आफूखुशी शुल्क नउठाउन विद्यालयहरूलाई आग्रह गरेको छ । प्रचलित कानुनले बन्देज गरेका शीर्षकहरूमा विद्यार्थीहरूबाट शुल्क नउठाउन सबै सामुदायिक विद्यालयहरूलाई आग्रह गरेको हो । सुर्खेतको जन नमुना माध्यमिक विद्यालयले विना रसिद विद्यार्थीहरूबाट रकम लिएको विषयमा अख्तियारले छापा मारेको थियो । भदौ १ गते छापा मार्दै विद्यालयका कर्मचारीहरू तथा विभिन्न कागजात नियन्त्रणमा लिएको थियो । नेपालको संविधान, शिक्षा ऐन २०२८, अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन २०७५ र

मेडिकलका पाँच विद्यार्थीमाथि कारबाही

चिकित्सा शिक्षा अध्ययनका लागि फर्जी शैक्षिक प्रमाणपत्र पेस गर्ने पाँच विद्यार्थी कारबाहीमा परेका छन्। आरक्षण कोटाबाट छात्रवृत्तिमा छनोट भएका विद्यार्थीमाथि चिकित्सा शिक्षा आयोगले छानबिन गर्दा पाँचजनाले पेस गरेका कागजात नक्कली भेटिएको हो।...

शिक्षा कार्यालयको कागजात कीर्ते गरेको आरोपमा प्रअसहित ३ जनाविरुद्ध मुद्दा

जिल्ला शिक्षा कार्यालय सुनसरीको लेटरप्याड, छाप र दस्तखत कीर्ते गरेर बैंकको दस्तखत नमुना कार्ड परिवर्तन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चपडाही निमाविका तत्कालिन प्रअसहित ३ जना विरुद्ध मुद्दा दायर गरेको छ ।आयोगले श्री प्राथमिक विद्यालय नरसिंह –५ सुनसरीका पूर्व प्रधानाध्यापक सिद्धिनाथ लाल दासविरुद्ध मुद्दा दायर गरेको छ । महावीर प्राथमिक विद्यालय, वविया गाउँ विकास समिति वडा नम्वर –९ सुनसरीका तत्कालीन राहत शिक्षक एवं प्रधानाध्यापक  मनोज कुमार चौधरी  र तारणी

गलत कागजात पेश गरेका १० विद्यार्थीलाई चिकित्सा शिक्षाको आरक्षण कोटाबाट हटाइयो

काठमाडौँ– गलत कागजात पेश गर्ने १० जना विद्यार्थीलार्ई आइतबार बसेको चिकित्सा शिक्षा आयोगको कार्यसमितिले आरक्षण तर्फको योग्यताक्रम सूचीबाट हटाएको छ । चिकित्सा शिक्षा तर्फ स्नातक तहको गत साउन ९ देखि १३ सम्म सञ्चालित एकीकृत प्रवेश परीक्षाको नतिजाको योग्यता क्रममा रहेका विद्यार्थीलाई आरक्षण समूहबाट हटाएको हो । विद्यार्थीहरुले कक्षा ६ देखी १० सम्म सार्वजनिक विद्यालयमा अध्ययन […]

पिजी परीक्षा : दुर्गम कार्यअनुभवका कागजात छानबिन हुँदै

आयोगलाई फर्जी कागजात पेश गरेको प्रमाणित भएमा चिकित्सा शिक्षा आयोग नियमावली, २०७७ र एकिकृत परीक्षा संचालन कार्यविधिमा भएको व्यवस्था अनुसार आगामी २ वर्षसम्म पुनः प्रवेश परीक्षा दिन नपाउने सम्मको सजाय हुने सुचना अधिकारी कोइरालाले जानकारी दिए ।