माधव नेपालले छाने मेयर उपमेयरका उम्मेदवार

काठमाडौं, १० वैशाख । नेकपा एकीकृत समाजवादी पार्टीले पोखरामा धनराज आचार्यलाई पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार बसेको नेकपा एसको पदाधिकारी बैठकले आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । गठबन्धनले पोखरामा नेकपा एसलाई मेयरको साझा उम्मेदवार दिने निर्णय गरेको थियो । आफ्नो भागमा परेको पोखरामा एसले व्यवसायी आचार्यलाई उम्मेदवार बनाउने निर्णय […]

सम्बन्धित सामग्री

पैसावाललाई उम्मेदवार बनाउन महालक्ष्मीमा नेकपा एसकी उपमेयर निर्मलालाई पाखा

काठमाडौं, १० वैशाख । नेकपा एकीकृत समाजवादी बन्दा ललितपुरको महालक्ष्मी नगरपालिकाकी उपमेयर निर्मला थापा एमाले छाडेर माधव नेपालको पक्षमा लागिन् । विगतमा माधव नेपालसँग नजिक मानिएका मेयर रामेश्वर श्रेष्ठ नेकपा एमालेमै रहे । नेकपा एसले टिकट दिंदा देशभर बहालवाला मेयर भए मेयरलाई र उपमेयर भए उपमेयरलाई नै मेयरको उम्मेदवार बनाउने मापदण्ड बनायो । माधव नेपालले […]