कस्तो बन्दैछ आगामी वर्ष २०७९/८० को बजेट ?

१७ फागुन, काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट निर्माणको प्रक्रिया सुरु भएको छ । यसका लागि सरोकारवाला सरकारी संयन्त्रले काम थालेका छन् । यसै सन्दर्भमा बजेट निर्माणको प्रक्रियामा रहेका सरकारी निकायका लागि राष्ट्रिय योजना आयोगले बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन र ढाँचा पठाएको छ । उक्त मार्गदर्शन अनुसार सरकारी निकायले बजेट तथा कार्यक्रम […]

सम्बन्धित सामग्री

सातै प्रदेशको बजेट आज

बुधबार सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दैछन्। संघीय सरकारले बजेट प्रस्तुत गरेको १५ दिनपछि सात वटै प्रदेशले प्रादेशिक बजेट प्रस्तुत गर्न लागेका हुन्।

नेपाल बैंकको बजेट गोष्ठी सम्पन्न

नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले गण्डकी र सुदूर पश्चिम प्रदेशको प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ।...

बजेट सन्तुलित भए पनि कार्यान्वयन चुनौतीपूर्ण

प्रतिनिधिसभाका सांसदहरुले आर्थिक वर्ष २०७९/८० को बजेट पूर्णरुपमा सन्तुलित भए पनि कार्यान्वयन चुनौतीपूर्ण हुने टिप्पणी गरेका छन् । सभाको आजको बैठकमा प्रस्तुत बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा सांसद राजेन्द्रप्रसाद गौतमले घट्दो अर्थतन्त्र वर्तमान अवस्थाको मुख्य समस्या भए पनि समग्र बजेट त्यसतर्फ केन्द्रित हुन नसकेको धारणा राख्नुभयो । प्रसार र वितरणमुखी बजेट भएको, बजेटको स्रोतमाथि …

आर्थिक वर्ष २०७९/८० को बजेट कार्यान्वयनको पक्ष फितलो हुनसक्नेः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आर्थिक वर्ष २०७९/८० को बजेट कार्यान्वयनको सन्दर्भमा चिन्ता रहेको बताएका छन्।...

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट (पूर्णपाठ)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि झण्डै १८ खर्बको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदमा आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट घोषणा गर्नुभएको हो । यसमध्ये चालु खर्च तर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् कुल बजेटको ४२ प्रतिशत विनियोजन गरिएको छ । यस्तै, […]

आर्थिक वर्ष २०७९/८० को बजेट भाषण सुरु

आर्थिक बर्ष २०७९/८० को बजेट भाषण  सुरु भएको छ । संसद भवन नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनमार्फत बजेट प्रस्तुत गर्न सभामुख अग्नि सापकोटाले अनुमति दिएका थिए । सभामुखको अनुमतिसँगै अर्थमन्त्री जनार्दन शर्माले बजेट बाचन सुरु गरेका छन् ।

आर्थिक वर्ष २०७९/८० काे बजेट भाषण सुरु

आउँदो आर्थिक वर्ष २०७९/८० का लागि सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट भाषण सुरु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गरिरहनुभएको छ । उहाँले आउँदो आर्थिक वर्षको बजेट आयातबाट उत्पादनतर्फ, जोखिमबाट आर्थिक स्थिरतातर्फ र बञ्चिकरणबाट समावेशितार्फत केन्द्रित गरेको जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७९/८० को बजेट पेस गर्दै अर्थमन्त्री शर्मा (लाइभ)

काठमाडौं  : अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेस  गरेका छन्। रातो ब्रिफकेस बोकेर संघीय संसद भवन पुगेका शर्माले प्रतिनिधिसभा बैठकमा मन्त्रिपरिषदबाट पारित भएको बजेट वाचन गरिरहेका छन्। यो पटक बजेटबाट सरकारी तलबसुविधा लिने कर्मचारीको तलब, आयकरको सीमा हेरफेरको तयारी गरिएको छ। बजेट वक्तव्य वाचन गर्न मन्त्री…

आर्थिक वर्ष २०७९-८० को बजेट आज सार्वजनिक गरिँदै

काठमाडौँ। सरकारले आउँदो आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्ने भएको छ । सरकारले आर्थिक वर्ष २०७९-८० को बजेट आज सार्वजनिक गर्न लागेको हो । अर्थमन्त्री जनार्दन शर्माले अपराह्न ४ बजे बस्ने संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची छ । हरेक वर्ष जेठ १५ गते संघीय बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ […]