ओली र नेपालबीच भेटवार्ता हुँदै

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ।...

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता

काठमाडौं, २४ फागुन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। भाई सरोजकुमार उपाध्यायको मृत्युपछि अध्यक्ष नेपाल किरियापुत्री भवनमा रहेका थिए। सोही स्थानमा बुधबार दुई अध्यक्षबीच भेटवार्ता भएको हो। परिवारजनलाई समवेदन प्रकट गर्न अध्यक्ष ओली गएको बेला नेपालसँग भेटवार्ता भएको हो।

ओली र नेपालबीच भेटवार्ता हुने

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता हुने भएको छ। अध्यक्ष ओली र नेपालबीच बिहीबार बेलुकी भेटवार्ता हुने तय भएपनि अहिलेसम्म समय र स्थान टुंगोलाग्न नसकेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए। “उहाँहरुबीच भेट हुने कुरा भएको हो। आजै हुने सम्भावना भने कम छ,आज नभए भोलि बिहान हुन सक्ला।” तामाङले देखापढीसँग भने।

ओली र नेपालबीच वान टु वान भेटवार्ता

काठमाडौं / अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वान टु वान भेटवार्ता भएको छ । पार्टी एकताका लागि गठित १० सदस्यीय कार्यदलले मस्यौदा बनाउँदै गर्दा अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएको हो । नेता नेपाल र अध्यक्ष ओली बिच हाेटल मेरियटमा भेटवार्ता भएको हाे । भेटमा दुवै पक्षका गरि ५ नेता... The post ओली र नेपालबीच वान टु वान भेटवार्ता appeared first on Purbeli News.

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता

एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । कार्यदलस्तरमा छलफल सकारात्मक भएपछि ओली र नेपालबीच नक्सालस्थित एक होटलमा बुधबार अबेर भेटवार्ता भएको हो ।    ...

साँझ ६ बजे ओली र नेपालबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुने भएको छ । आज साँझ ६ बजे सिंहदरबारमा ओली र नेपालबिच भेटवार्ता हुने तय गरिएकाे हो । वार्तामा ओली र नेपालले आफू निकट नेताहरुलाई पनि सामेल गराउने भएका छन् । आजको भेटमा ओली पक्षबाट अध्यक्ष ओलीसहित अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका […]

प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ‘प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बूढानीलकण्ठमा भेटवार्ता शुरू भएको जनाए।...

अध्यक्ष ओली र नेपालबीच भेटवार्ता हुँदै

काठमाण्डाै - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता हुँदैछ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली र नेता नेपालबीच दुई बजे काठमाण्डौको एक होटलमा भेटवार्ता भएकाे प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईँले उज्यालोलाई जानकारी दिनुभयो। हिजो बेलुका पनि ओली र नेपालबीच भेटवार्ता भएको थियो । प्रधानमन्त्री ओलीले नेता माधव नेपालसहितका नेताहरुलाई पटक पटक स्पष्टीकरण सोध्दै पार्टीको साधारण सदस्य र सांसद पदबाटै हटाउने चेतावनी दिँदै आउनुभएको छ । माधव नेपाल पक्षले केन्द्रदेखि वडा तहसम्म ...

एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता

काठमाण्डाै – एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । काठमाण्डौको एक होटलमा बुधवार (आज) प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएको हो । भेटवार्तामा सहमति भए/नभएकोबारे नेताहरूले केही बताएका छैनन् । आज भएको भेटसँगै ओली र नेपालबीच लामाे समयकाे संवादहीनताको अवस्था तोडिएको छ । गएको चैत ३ गते पार्टी कार्यालय धुम्बाराहीमा भएको भेटवार्तापछि आज ओली र नेपालबीच पहिलो पटक भेटवार्ता भएको हो ।भेटमा बिग्रिएको सम्बन्धलाई सुधार गर्ने र ...

अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका ओली र नेता नेपालबीच नक्सालको होटल मेरियटमा भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईँले उज्यालोलाई जानकारी दिनुभयो । उहाँहरूबीच पार्टीभित्र देखिएका अन्तरसङ्घर्ष व्यवस्थापन गर्ने सम्बन्धमा विचार, विमर्श सुरु भएको हो । गएकाे पुस ५ गते प्रतिनिधि सभा विघटनपछि उहाँहरूबीच संवाद हुन सकेको थिएन । मङ्गलवार (हिजो) प्रधानमन्त्री ओलीले नेता नेपालसहित २७ जना सङ्घीय सांसद र चा...

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता

एमाले अध्यक्ष केपी ओली र समानान्तर गतिविधि गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आन्तरिक विवाद उत्कर्षमा पुगेका वेला राजधानीको एक होटलमा ओली र नेपालबीच भेटवार्ता भएको हो ।  ओलीले...