साँघुरियो वीरगंजको मानव सेवा आश्रम

वीरगंज : करिब ५ वर्षदेखि पर्सा र बारा क्षेत्रमा बेसहारालाई साहारा दिँदै आएको वीरगंजको मानव सेवा आश्रम अहिले साँघुरिदै गएको छ। वीरगंज-११ श्रीपुरमा रहेको मानव सेवा आश्रमको तीन तले भवन आश्रितले भरिएको छ। जसले गर्दा व्यवस्थापनमा समस्या भइरहेको आश्रमले जनएको छ। मानव सेवा आश्रम प्रदेश २ का इन्चार्ज दिवेश गुप्ताका…

सम्बन्धित सामग्री

भूकम्प पीडितलाई मानव सेवा आश्रम र आनीछोइङ डोल्मा फाउन्डेसनले संरक्षण दिने

जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई स्थायी आश्रयको आवश्यक परे मानव सेवा आश्रम र आनीछोइङ डोल्मा फाउन्डेसनले सघाउने घोषणा गरेको छ ।

मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको विशेष अभियान सुरु हुँदै

काठमाडौँ, २१ असोज । ‘यस वर्षको चाडपर्वमा कसैले बस्नु पर्दैन सडकमा’ भन्ने मूल नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनले यही असोज २७ देखि आगामी मङ्सिर ४ गतेसम्म विशेष अभियान सञ्चालन गर्ने भएको छ । बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर सडक आश्रित मानवहरुको उद्धार, पारिवारिक पुनर्मिलनदेखि उनीहरुसँगै […]

एभरेष्ट बैंकले मानव सेवा आश्रम गोरखालाई गर्‍यो सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रम गोरखालाई सहयोग गरेको छ । बैंकले गोरखामा आयेजित एक कार्यक्रममा मानव सेवा आश्रम गोरखालाई ५ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले आश्रमका गण्डकी प्रदेशका संयोजक मुना लामालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । कार्यक्रममा […]

‘मानव सेवा आश्रम’ सँग नेपथ्यको हातेमालो

नेपथ्यले  सामाजिक संस्था ‘मानव सेवा आश्रम’ सँग हातेमालो गरेको छ । विशेष गरी घर परिवार र आफन्तविहीन भई वा परिवार र समाजबाट अपहेलित भई मानसिक रोग लागेका मानिसहरूको सेवामा समर्पित विशुद्ध परोपकारी मुनाफारहित संस्था ‘मानव सेवा आश्रम’ एक दशकयता सक्रिय छ । यो सहकार्य अन्तर्गत नेपथ्यले आफ्ना कार्यक्रमहरू मार्फत मानव सेवा आश्रमको अभियान प्रवर्द्धन गर्नुका साथै मानवता प्रवर्धन गर्ने आवाजहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्नेछ । यस अभियान अन्तर्गत नेपथ्यले यो वर

उठ्दैछ मानव सेवा आश्रम

काठमाडौँ,१२ भदौ । पाँच जनाको पहलमा सुरु भएको मानव सेवा आश्रम बागलुङ शाखाले अहिले व्यापकरूप लिँदै छ । आश्रमले अहिले आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरिरहेको छ । मुठ्ठीदानबाट सञ्चालित आश्रममा अहिले विभिन्न व्यक्ति तथा सङ्घ संस्थाले नियमित रुपमा सहयोग गरिरहेका र बागलुङ नगरपालिकाको पहलमा प्राप्त सात रोपनी जग्गामा आश्रमको भवन निर्माण भइरहेको छ । […]

नेपालगन्जमा शाखा खोलेर सडक आश्रित मानवको उद्धार गर्दै मानव सेवा आश्रम

मानव सेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) ले नेपालगन्ज शाखा विस्तार गरेर बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर रहेका सडक आश्रित मानवहरूको उद्धार शुरु गरेको छ ।

मानव सेवा आश्रम वीरगञ्ज शाखा भवनको शिलान्यास

११ चैत, वीरगञ्ज । १८ करोडको लागतमा बन्ने मानव सेवा आश्रम वीरगञ्ज शाखाको भवनको आज शिलान्यास गरिएको छ । मुख्यमन्त्री लालबाबु राउत गद्दी, सांसद प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले संयुक्त रुपमा शुक्रबार शिलान्यास गरेका हुन् । शिलान्यास गर्नुअघि आयोजित औपचारिक कार्यक्रममा बोल्दै मुख्यमन्त्री गद्दीले जग्गा नहुँदा भवनका लागि रकम छुट्याए […]

सहिद धर्मभक्तको नाममा मानव सेवा आश्रम बनाउँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले सहिद धर्मभक्त माथेमाको सम्मानमा ‘धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ निर्माण गर्ने भएको छ। नागार्जुन नगरपालिकाले उपलब्ध गराउने वडा नं. ६ सेतो गुम्बासँग जोडिएको बागेश्वरी मन्दिर परिसरको करिब...

सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम निर्माण हुने

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा नागार्जुन नगरपालिकामा ‘सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ भवन निर्माण हुने भएको छ। उक्त नगरपालिकाको वडा नं. ६ स्थित सेतो गुम्बासँग जोडिएको वागेश्वरी मन्दिर परिसरको कि.नं. ८२ र १८९ को करिब १८ रोपनी सार्वजनिक जग्गामा उक्त भवन निर्माण हुने भएको हो।अव्यवस्थित  सडक मानव व्यवस्थापन एवं मानवता प्रवर्धनका लागि मानव सेवा आश्रम सञ्चालनका लागि सो भवन निर्माण गर्ने सम्झौतापत्रमा काठमाडौं महानगरपालिकाका तर्फबाट प्रमुख विद्यासुन्दर श

मानव सेवा आश्रम जस्ता संस्था आत्मनिर्भर हुनुपर्छ : नगर प्रमुख सरावगी

२१ भदौ, वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले मानव सेवा आश्रम जस्ता संस्था आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका छन् । त्यसका लागि कसरी आय आर्जन गर्न सकिन्छ भनेर सोच्नुपर्ने उनको भनाई छ । वीरगञ्जमा बनाउन लागिएको आश्रम शाखाको भवनको प्रारम्भिक खाका प्रस्तुतीकरण कार्यक्रममा उनले त्यस्तो बताएका हुन् । ‘ मानव सेवा आश्रम मानसिक रुपमा […]