वैशाख पहिलो साता त्रिवि मैदानमा त्रिदेशीय टी-२० सिरिज

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी वैशाख पहिलो साता त्रिदेशीय टी-२० क्रिकेट सिरिज आयोजना गर्ने भएको छ। क्यानका अनुसार सिरिजमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीच  प्रतिस्पर्धा हुनेछ।