औषधिजन्य जडीबुटीको उत्पादन बर्सेनि घट्दो

बारा – जडीबुटी उत्पादन तथा प्रतिशोध केन्द्र कम्पनी लिमिटेड शाखा कार्यालय तामागढीमा औषधिजन्य जडीबुटीको उत्पादन बर्सेनि घट्दै गएको छ। जडीबुटीको उचित मूल्य नपाउँदा किसानले जडीबुटी खेती गर्न छोडेपछि प्रशोधन केन्द्रमा औषधिजन्य उत्पादन घट्दै गएको हो । ‘बाराको कोहल्बी नगरपालिकामा तामागढीमा नेपाल सरकारको स्वामित्व रहेको जडीबुटी उत्पादन तथा प्रतिशोध केन्द्र कम्पनी लिमिटेडमा औषधिजन्य जडीबुटीको उत्पादन बर्सेनि […]

सम्बन्धित सामग्री

आर्थिक संकटमोचनको उपाय

बर्सेनि फेरिने आर्थिक नीतिले गर्दा निजी क्षेत्रको हौसला र लगानी घट्दो छ । पाँच लाखभन्दा बढी साना कम्पनीहरूका लागि बोलिदिने कोही देखिन्नन् ।...

मकवानपुरको निर्यात व्यापार बर्सेनि घट्दो

औद्योगिक जिल्ला मकवानपुरमा उत्पादित सामग्री विदेश निर्यात हुने दर बर्सेनि घट्दो अवस्थामा रहेको छ । विभिन्न प्रतिकूलताका कारण औद्यागिक उत्पादनमा आएको कमीले बर्सेनि निर्यात दर घटेको हो । मकवानपुरबाट छिमेकी राष्ट्र भारत तथा तेस्रो मुलकसँगको निर्यात व्यापार निरन्तर ओरालो लागेको तथ्यांकले देखाएको छ ।

लमजुङमा मकै उत्पादन घट्दो : क्षेत्रविस्तार र उत्पादन बढाउने प्रयास

लमजुङ – लमजुङमा बर्सेनि मकै उत्पादन घट्दै गएको छ । जिल्लामा बर्सेनि मकै खेतीको क्षेत्रविस्तार घट्दै जाँदा उत्पादन पनि घट्दै गएको हो । युवाशक्ति विदेश पलायन हुनु, गाउँबाट शहरबजार बसाइँ सर्ने क्रम बढ्नु, गाउँघरमा जनशक्तिको अभाव हुनु, खेतीयोग्य जमिन बाँझै हुनुका साथै खेतबारीमा लगाइएको मकै खेतीमा बाँदरले सताउने गरेकाले पनि किसानको आकर्षण खासै बढ्न नसकेकाे कृषि ज्ञान केन्द्र, लमजुङका बाली संरक्षण अधिकृत विजयराज पौडेलले बताउनुभयो। ‘युवाशक्ति विदेश भासिएका छन् । गाउँघरमा काम गर्ने मान्छेको अभाव छ । खेती...

सम्पादकीय: देशको ढुकुटीमा सत्ताको सौदाबाजी

मुलुकमा आर्थिक स्रोत यति सीमित छ कि विकास आकांक्षामा पनि संकुचित हुनुपर्ने अवस्था छ । सरकारको साधारण खर्चको तुलनामा पुँजीगत खर्चको अनुपात बर्सेनि घट्दो छ ।

तनहुँमा चैते धान खेती घट्दो

तनहुँ – तनहुँमा चैते धान खेती विस्थापित हुने अवस्थामा पुगेको छ। दश वर्षअघि जिल्लामा छ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिए पनि अहिले मुस्किलले एक हजार आठ सय क्षेत्रफलमा खेती गरेको पाइन्छ। चैते धान खेती बर्सेनि घट्दै गएको बताउनुहुन्छ कृषि ज्ञान केन्द्र तनहुँका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारी। अहिले जिल्लामा चैते धान रोपाइँँ […]

कालो गहुँको खेती लोप हुँदै, माग धान्न भारतको भर

पहिला जुम्ली किसानले बर्सेनि बारीमा कालो गहुँको खेती गरे पनि पछिल्लो समय कालो गहुँ (उवा) खेतीमा आकर्षण घट्दो क्रममा देखिएको छ।...

अलैंचीको उत्पादन बढ्दो, मूल्य र निर्यात घट्दो

मुलुकमा अलैंची निर्यात गरेर बर्सेनि सरदर ४ अर्ब रुपैयाँ भित्रिन्छ । अघिल्लो आर्थिक वर्ष ७ अर्ब रुपैयाँ भित्रिएको भन्सार विभागको तथ्यांक छ । तर, अलैंची किसानले पाउने मूल्य भने निरन्तर घट्दो छ । किसान मात्र होइन, अलैंची व्यापारीसमेत आफूहरूले बर्सेनि घाटा बेहोर्नुपरेको बताउँछन् ।

रोजगारीका लागि कृषिको महत्व

हाम्रो आर्थिक विकासको आधार कृषि भएकाले यसको विकासबिना देशको समग्र विकासको कल्पना गर्न सकिँदैन । कृषिप्रधान देशमा यस क्षेत्रको विकासबिना अन्य क्षेत्रको विकास असम्भव छ । तर, बर्सेनि कृषिलाई आफ्नो पेसा बनाउनेको संख्या भने घट्दो छ ।वि.सं. २०६८ को जनगणनाअनुसार नेपालमा कृषिमा संलग्न जनसंख्याको प्रतिशत ६६ मात्रै रहेको छ । यो प्रतिशत विगतको भन्दा निकै […]

कृषि, कृषि उद्योग र देशको अर्थतन्त्र

कृषि हाम्रो आर्थिक विकासको आधार भएकाले योबिना देशको समग्र विकासको कल्पना गर्न सकिँदैन । कृषि प्रधान देशमा यस क्षेत्रको विकास बिना अन्य क्षेत्रको बर्सेनि कृषिलाई आफनो पेसा बनाउनेको संख्या घट्दो छ । २०६८ सालको जानगणनाअनुसार नेपालमा कृषिमा सलग्न जनसंख्याको प्रतिशत ६६ मात्रै रहेको छ । यो प्रतिशत विगतभन्दा निकै कम देखिन्छ । कृषिको विकासका लागि […] The post कृषि, कृषि उद्योग र देशको अर्थतन्त्र appeared first on राजधानी राष्ट्रिय दैनिक.

झापामा जुट उत्पादन घट्दो

विगतमा १५, २० विघामा जुट खेती गर्ने दक्षिण झापाको गौरीगन्ज गाउँपालिकाका किसान ग्रहणलाल गनगाई बर्सेनि ५०, ६० मन फलाउँथे र भारत निर्यात गर्थे । अहिले अवस्था फेरियो । जुट फलाउने अधिकांश खेतमा धान फलाउँछन् । जुट थोरै जमिनमा मात्रै छ ।