प्रतिनिधिसभा समानुपातिक मतगणना : अहिलेसम्म कुन दलले कति मत प्राप्त गर्‍याे ?

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेशसभाको समानुपातिकतर्फको मतगणना चलिरहेको छ । पछिल्लो मतगणनाअनुसार प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत नेकपा एमालेले एक लाख मत कटाएको छ। एमालेले अहिलेसम्म प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ एक लाख एक हजार ६६५ मत पाएको छ । त्यस्तै कांग्रेसले अहिलेसम्म ८७ हजार २२५ मत पाएको छ भने राष्ट्रिय स्वतन्त्र […]

सम्बन्धित सामग्री

समानुपातिक मतगणना सम्पन्न, एमाले पहिलो

काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन समानुपातिकतर्फको मतगणना सकिएको छ । यससँगै सात राजनीतिक दलले ‘थ्रेस होल्ड’ कटाएर राष्ट्रिय दल बन्ने निश्चित भएको छ । समानुपातिकतर्फ सबैभन्दा बढी मत ल्याएर एमाले पहिलो दल बनेको छ । लोकप्रिय २८ लाख ४५ हजार ६ सय ४१ मत ल्याएको मतअनुसार उसले समानुपातिकतर्फ ३४ सिट पाउने पक्कापक्की भएको छ […] The post समानुपातिक मतगणना सम्पन्न, एमाले पहिलो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

समानुपातिक मतगणना : कुन दलले कति मत ल्याए ?

काठमाडाैं । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणम करिब करिब अन्तिमतिर आइपुगेको छ । मतपरिणामअनुसार प्रत्यक्षतर्फ कांग्रेस पहिलो दल बनेको छ भने समानुपातिकतर्फ नेकपा एमाले पहिलो दल बन्ने पक्का भएको छ । समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख चार हजार सात सय ६६ मतगणना भइसकेको छ । निर्वाचन आयोगका अनुसार जसमध्ये […]

समानुपातिक मतगणना : कुन दलले कति पायो मत ?

गत मंसिर ४ गते भएको आम निर्वाचनको मतगणना जारी छ । मंगलबार बिहान ६ बजेसम्म कुल ९४ लाख ९१ हजार ६२२ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ । एमालेले २५ लाख ७० हजार १४२ मत प्राप्त गरी पहिलो स्थानमा रहँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख ३८ हजार ११ मत प्राप्त गरेको छ । त्यसैगरी नेकपा (माओवादी केन्द्र)ले १० लाख ९२ हजार ५३६ मतका साथ तेस्रो स्थानमा रहेको छ । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७० हजार १५५ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ४९ हजार

ओखलढुंगामा प्रतिनिधिसभाकाे समानुपातिक मतगणना सम्पन्न, एमाले पहिलाे

ओखलढुंगा । ओखलढुंगामा प्रतिनिधि सभातर्फको समानुपातिक मतगणना सम्पन्न भएकाे छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगाका अनुसार नेपाली कांग्रेस भन्दा एमालेले १ हजार २ सय ४६ भन्दा बढी मत प्राप्त गरेकाे हाे । समानुपातिकमा एमालेले २५ हजार २ सय ४५ मत र कांग्रेसले २३ हजार ९ सय ९९ मत प्राप्त गरेका छन् । नेकपा माओवादी […]

समानुपातिक मतगणना जारी: शीर्षस्थानमा रहेकाे एमाले र कांग्रेसले कटाए आठ लाख

काठमाडाैँ – गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगकाअनुसार आज बिहान ६ बजेसम्मको मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा एमाले शीर्षस्थानमा छ। समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लिइरहेको एमालेले यो अवधिसम्म आठ लाख ९४ हजार चार सय नौ मत पाएको छ। नेपाली कांग्रेसले आठ लाख ५७ हजार छ सय २१ मत […]

समानुपातिक मतगणना : कुन दलकाे कति मत ?

काठमाडौं । गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोग अनुसार आज बिहान ६ बजेसम्मको मतगणना परिणामअनुसार प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा (एमाले) शीर्षस्थानमा छ । समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लिइरहेको एमालेले अहिलेसम्मकाे मत गणना परिणामअनुसार आठ लाख ९४ हजार चार सय नौ मत पाएको छ । त्यस्तै नेपाली कांग्रेसले […]

समानुपातिक मतगणना जारीः कांग्रेस र एमाले ल्याए आठ लाख बढी मत

काठमाडौं, मंसिर ९ । गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगकाअनुसार आज बिहान ६ बजेसम्मको मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा((एमाले) शीर्षस्थानमा छ । समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लिइरहेको एमालेले यो अवधिसम्म आठ लाख ९४ हजार चार सय नौ मत पाएको छ । नेपाली कांग्रेसले आठ लाख ५७ हजार […]

समानुपातिक मतगणना जारी : प्रतिनिधिसभामा कुन दलको कति मत ?

काठमाडाैं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा छ । निर्वाचन आयोगको आज दिउँसोसम्मको मतपरिणाम विवरणानुसार एमालेले पाँच लाख ५५ हजार आठ सय ३२ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले पाँच लाख २९ हजार नौ मत प्राप्त गरेको […]

समानुपातिक मतगणना जारी : प्रतिनिधिसभामा कुन दलको कति मत !

काठमाडाैँ- आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ। पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमाले अग्रस्थानमा छ। निर्वाचन आयोगको बिहीबार दिउँसोसम्मको मतपरिणाम विवरणानुसार एमालेले पाँच लाख ५५ हजार आठ सय ३२ मत प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले पाँच लाख २९ हजार नौ मत प्राप्त गरेको छ। तेस्रो स्थानमा रहेको […]

प्रदेशको समानुपातिक मतगणना : कुन प्रदेशमा कसकाे कति ?

काठमाडाैं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेशसभाको समानुपातिकतर्फको मतगणना चलिरहेको छ । पछिल्लो मतगणनाअनुसार प्रदेश नं १ मा नेकपा (एमाले)ले प्रदेशसभातर्फ २४ हजार ८२, नेपाली कांग्रेसले १९ हजार ६ सय ३८, नेकपा (माओवादी केन्द्र)ले आठ हजार चार सय ५५, राष्ट्रिय प्रजातन्त्र पार्टीले छ हजार सात सय ४७, जनता समाज पार्टीले चार हजार […]