लागु औषधसहित पोखराबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका २६ जरुवा बस्ने ३० वर्षीय किशोर परियार, पोखरा ३१ लामास्वारा बस्ने ३१ वर्षीय बिक्की भन्ने विकास...
कैलाली । कैलालीमा सशस्त्र प्रहरीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । कैलारी गाउँपालिका–५ छोटकी पलियाबाट सशस्त्र प्रहरीले तीन जनालाई हतियारसहित पक्राउ गरेको हो । सशस्त्र प्रहरीको गस्ती टोलीले आज बिहान एक थान बन्दुक र पाँच गोलीसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले बताउनु भयो । पक्राउ परेका […]
महोत्तरी प्रहरीले नेपालमा प्रतिबन्धित लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको बर्दिबास नगरपालिका–१ बस्ने ३२ वर्षीय पङ्कज साह, ३१ वर्षीय रञ्जीत थापा र सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने २९...
प्रहरीले बुधबारसाँझ लागुऔषधसहित विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–१३ का २३ वर्षीय सुशील श्रेष्ठ रहेका छन्।...
दमौली- विभिन्न मुद्दामा अदालतबाट सजाय पाएका आठ फरार प्रतिवादीलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिवादी पक्राउ गर्ने अभियानअन्तर्गत प्रहरीले विभिन्न मुद्दामा सजाय पाएका आठ जनालाई दमौली बजारका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सार्वजनिक मुद्दाका तीन र कर्तव्य ज्यान मुद्दाका पाँच जना रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पक्राउ […]
प्रहरीले लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर–११ पिपिराका ४२ वर्षीय लिलाराम पुरीलाई एक ग्राम १८० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।...
रूपन्देहीको दक्षिणी क्षेत्र मर्चवारबाट हतियारसहित तीन जना युवा पक्राउ आइतबार परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका अनुसार पेस्तोलसहित उनीहरूलाई पक्राउ गरिएको हो ।
प्रहरीले भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित उनीहरूलाई जिल्लाको मर्चवारी गाउँपालिका वडा नम्बर–७ पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रुपन्देही सम्मरीमाई गाउँपालिका–७ बेतकुइयाका २४ वर्षका सुरज हरिजन, सोही स्थानका २३ वर्षका तौलन हरिजन र सम्मरीमाई वडा नम्बर–७ भुन्डिहवाका २६ वर्षका सकिल मुसलमान पक्राउ परेका जिप्रका रुपन्देहीका प्रहरी नायव ...
प्रहरीले चार दिनको अवधिमा लागुऔषध खैरो हेरोइनसहित आठजनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने इलाम माई नपा– ४ का ३१ वर्षीय सन्दीप राई, ३२ वर्षीय दीपक राई, इलाम नपा– २...
बागलुङको ढोरपाटन नगरपालिका–४ खुंगाका वडाध्यक्ष तिलक पुनलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा प्रहरीले उहाँलाई पक्राउ गरेको हो । पुनलाई आज अपराह्न ३ः०० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अदालतमा ज्यान मार्ने मुद्दा परेकाले उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विजय भण्डारीले बताए । विसं २०७६ मा भएको कुटपिटको घटनालाई लिएर सोही वडाका लालबहादुर विकलगायत तीन जनाले उहाँविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । विसं २०७६ कात्तिक १२ गते खुंगामा