एनएसएल अक्सन : यी हुन् २ लाख मूल्य पाउने ८ फुटबल खेलाडी

६ चैत काठमाडौं । नेपालमा पहिलो पटक फ्रेन्चाइज फुटबल प्रतियोगिताका लागि शुक्रबार भएको अक्सन (बोलकबोल) मा ८ खेलाडी सबैभन्दा बढी मूल्यमा विभिन्न क्लबमा अनुबन्ध भएका छन् । आगामी वैशाखमा आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) का …

सम्बन्धित सामग्री

एनएसएल अक्सन: कुन टिमले कति खर्चिए, यस्तो छ सम्पूर्ण विवरण

काठमाडौं- आगामी मंसिर ८ बाट सुरु हुने तय भएको फुटबलको चर्चित फ्रेन्चाइज प्रतियोगिता नेपाल सपुर लिग (एनएसएल) को दोस्रो संस्करणको अक्शन शनिबार काठमाडौंमा सम्पन्न भयो। अक्शनबाट सहभागि ९ टिमले १ सय २० खेलाडीका लागि कुल १ करोड ७४ लाख ८० हजार रकम खर्चिए। इलाम, काठमाडौं र ललितपुरले १४-१४ खेलाडी खरिद गर्दा बाँकी ६ टिमले १३ […]

एनएसएल अक्सन – १० खेलाडी अधिकत्म मुल्यमा विक्री

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि खेलाडी अक्सन आज काठमाडौंमा सम्पन्न भएको छ । अक्सनमा १ सय ७८ खेलाडी प्रस्तुत भएका थिए । जसमध्ये ए ग्रेडमा २७ खेलाडी थिए । ती २७ मध्ये १० खेलाडी अधिकत्म मुल्य ३ लाख ५० हजाारमा विक्री भएका छन् । १० मध्ये पनि राष्ट्रिय फुटबल […] The post एनएसएल अक्सन – १० खेलाडी अधिकत्म मुल्यमा विक्री first appeared on हाम्रो खेलकुद.

एनएसएलको लागि नयाँ मिति तय

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले नेपाल सुपर लिग(एनएसएल)का लागि नयाँ मिति दिएको छ । नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गर्ने लिगका लागि एन्फाले भदौ १५ देखि असोज २५ सम्मको समय दिएको आयोजकले जानकारी दिएका छन् । यसअघि चैत्र २६ देखि जेठ ७ गतेसम्म आयोजना हुने भनिएको एनएसएल अक्सन पछि खेलाडी अनुबन्धको विषयलाई लिएर ए डिभिजन […]

एनएसएल अक्सन : सबै टोलीले चाहेका लाकेन र शिव

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को अक्सन शुक्रबार काठमाडौंमा सम्पन्न भयो । दोस्रो संस्करणमा सहभागी सबै १० टोलीले अक्सनमार्फत ए, बी र सी श्रेणीबाट कुल १५-१५ खेलाडी अनुबन्धन गरे । अक्सनमा सहभागी २ सय ४७ खेलाडीमध्य सबै १० टोलीको बोली भने दुई खेलाडीमा मात्र लाग्यो । अक्सनमा १४ औं खेलाडीका रुपमा आएका […]

एनएसएल अक्सन : १५० खेलाडी अनुबन्धित‚ १८ लाई सर्वाधिक मूल्य

काठमाडौं : आगामी चैत २६ देखि जेठ ७ सम्म आयोजना हुने नेपाल सुपर लिग (एनएसएल)का लागि शुक्रवार अक्सन सम्पन्न भयो। जहाँ १८ खेलाडीले सर्वाधिक मूल्य पाउँदा १० टिममा कुल १५० खेलाडी अनुबन्धित भए।एनएसएलले अक्सनका लागि २४२ खेलाडी अक्सनमा सहभागी भएका थिए। सहभागी १० टोलीले अक्सनबाट समान १५-१५ खेलाडी लिएका छन्। यो पटक टिमले २३ खेलाडी टोलीमा राख्न पाउने छन्। जसमा अब पाँच विदेशी, दुई ट्यालेन्ट हन्टबाट छान्दा एक मार्किसहित कुल २३ खेलाडी पुग्ने छन्।हरेक टिमसँग साथमा २५ लाख रहेको थियो। जहाँबाट उनीहरूले हरेक क्याट

एनएसएल अक्सन : कुन टोलीमा कुन खेलाडी ?

काठमाडौं । नेपालकै पहिलो फ्रेञ्चाइज फुटबल प्रतियोगिता दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को लागि खेलाडीको किनबेच सकिएको छ । आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको अक्सनमा २ सय ४२ खेलाडी सहभागी भएका थिए । सुमन लामा, नवयुग श्रेष्ठ, सुनिल बल, दिनेश राजवंशी, गौतम श्रेष्ठ लगायत सोल्ड हुँदा फरवार्ड भरत खवासदेखि मिडफिल्डर विक्रम […]

एनएसएल अक्सन : क-कस्को नाममा बज्‍यो ‘गोल्डेन बजर’

२० फागुन, काठमाडौं । नेपालकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि शुक्रबार खेलाडी बोलकबोल (अक्सन) गरिएको छ । १० टोलीले एक–एक जना खेलाडी ‘गोल्डेन बजर’ प्रक्रियाबाट अनुबन्धित गरेका छन् । एनएसएल अक्सनमा यसपल्टदेखि लागू गरिएको नयाँ नियम हो– गोल्डेन बजर । क्याटागोरी ‘ए’मा परेका खेलाडीका लागि एउटा क्लबले एकजना लिन […]

भोलिलाई तय एनएसएल अक्सन स्थगित

काठमाडौं- नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि भोलि हुने तय भएको अक्सन रोकिने भएको छ ।  अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी र असन्तुष्ट ८ क्लबबीच शुक्रबार बसेको बैठकले स्थगित गर्न एनएसएलको आयोजक नेपाल स्पार्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालीलाई पत्र काटेएको स्रोतले जानकारी दिएको छ । आफूहरूसँग अनुबन्ध भएका खेलाडी धमाधम एनएसएलले करार […]

एनएसएल अक्सन : सम्पूर्ण जानकारी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को अक्सन शुक्रबार काठमाडौंमा हुँदैछ । विहान १० बजे सुरु हुने भनिएको अक्सनमा साढे २ सय भन्दा बढी खेलाडी सहभागी हुनेछन् । यसपटक अक्सनमा १० टोली सहभागी हुँदैछन् । हरेक टोलीले अक्सनबाट १५ खेलाडी लिनेछन् । अक्सनको १५ खेलाडी, ५ विदेशी खेलाडी, २ ट्यालेन्ट हन्ट र एक […]