फेसबुकबाटै केपी ओलीलाई घनश्याम भुसालको स्पष्टीकरण

एमाले नेता घनश्याम भुसालले फेसबुकबाटै प्रधानमन्त्री समेत पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण दिएका छन् । एमाले स्थायी कमिटी बैठकले उनीसहित १२ नेतालाई स्पष्टीकरण सोधेपछि उनले फेसबुकबाटै स्पष्टीकरण दिएका हुन् । स्पष्टीकरणमा उनले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले संसदीय मर्यादा उलंघन गरेको स्वीकार गरेका छन् । तर  संविधान र राजनीतिका लागि आफूले उल्लङ्घनको विकल्प रोज्नु परेको उनको भनाइ छ । ‘अहिले नेकपा एमालेका केहि सांसदले शेरबहादुर देउवालाई प्र