१५ असार, काठमाडौं । गाब्रीएल मार्टेीनेलीले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि जाापनलाई २-१ ले पराजित गर्दै ब्राजिल फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।
वैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका …
सोमबार राति अमेरिकाको टेक्सासस्थित ह्युस्टन रंगशालामा भएको खेलमा जापानलाई २-१ गोल अन्तरले पराजित गरेर पाँचपटकको विश्वकप विजेता ब्राजिल प्रि-क्वार्टरफाइनलमा पुगेको हो ।
नेपाललाई त्यसले आर्थिक रूपमा हानि गर्न सक्ने र प्रतिष्ठामा पनि आँच आउन सक्ने जोखिम रहेको उनले सम्झाएका थिए। नेतृत्वले परिणाममा 'फोकस' गर्नुपर्छ, प्रक्रियामा धेरै चासो दिन हुँदैन भन्दै मन्त्री खनालले असार ३१ सम्म नयाँ राहदानी छापिन्छन् वा छापिन्नन्, त्यो हेर्नुपर्ने जिकिर गरेका थिए।
१५ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा ब्राजिलले दोस्रो हाफमा जापान विरुद्ध बराबरी गोल फर्काएको छ ।
अमेरिकाको ह्युस्टन स्टेडियममा भइरहेको खेलमा मिडफिल्डर कासेमिरोले ५६औं मिनेटमा हेड मार्फत गोल गरेका …
१५ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा जापानले ब्राजिल विरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ ।
अमेरिकाको ह्युस्टन स्टेडियममा भइरहेको खेलमा जापानका लागि काइसु सानोले २९औं मिनेटमा गोल …
युरोपमा जारी भीषण गर्मी (हिटवेभ) का कारण जुन २१ यता १,३०० भन्दा बढी अतिरिक्त मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ। फ्रान्स, स्पेन, जर्मनीलगायतका देशहरू सबैभन्दा बढी प्रभावित भएका छन् भने वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण यस्ता हिटवेभ अब ‘एक पुस्तामा एकपटक’ होइन, लगभग हरेक वर्ष दोहोरिन थालेको चेतावनी दिएका छन्। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस […]