कमेडियन राजु श्रीवास्तवको अवस्था नाजुक, भेन्टिलेटरमा राखेर उपचार

कमेडियन राजु श्रीवास्तवको अवस्था चिन्ताजनक रहेको छ । दिल्लीको एम्स अस्पतालको आईसीयूमा भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ ।राजुका पीआरओ गर्वित नारंगले भने, ‘साँझ डाक्टरहरूले उनको एन्जोप्लास्टी गरेका छन् । तर, उनको मष्तिष्कले प्रतिक्रिया दिइरहेको छैन । २३ घण्टाभन्दा बढी समय भइसकेको छ । पल्स ६०–६५ को बीचमा रहेको छ ।’ डाक्टरहरूका अनुसार राजुको मुटुको एक ठूलो हिस्सामा १०० प्रतिशत ब्लकेज रहेको छ । राजुको नजिक रहेका मकबूल निसारका अनुसार उनी बिहान होटलको जीममा व्यायाम गरिरहेक

सम्बन्धित सामग्री

कमेडियन राजु श्रीवास्तवको स्वास्थ्य अवस्था कस्तो छ ?

एजेन्सी । भारतीय हाँस्यकलाकार राजु श्रीवास्तव गत हप्ता हृदयघात भएपछि भेन्टिलेटरमा छन् । विगत एक सातादेखि उनको अवस्था नाजुक अवस्थाबाट गुज्रिरहेको छ ।

कपिलदेखि भारतीसम्म, यस्तो छ कमेडियनको सम्पत्ति

एक समय फिल्मका नायक–नायिकाको मात्र अन्तर्राष्ट्रिय पहिचान हुन्थ्यो । तर अहिले हास्यकलाकार समेत विश्वमा चिनिन थालेका छन् । राजु श्रीवास्तव, भारती सिंह, कपिल शर्मा लगायतका भारतमा केही कमेडियन यस्ता पनि छन् । जसको फ्यान विश्वभर छन् । एउटा कार्यक्रमका लागि उनीहरूले रकम पनि कमाउँछन् । राजु श्रीवास्तव ः राजु श्रीवास्तव अहिले अस्पतालमा छन् । १० अगस्तमा हृदयघात भएको कारण उनी अस्पताल भर्ना भएका हुन् । त्यसपछि उनको अवस्था नाजुक बन्दै गएको थियो । तर, अहिले उनी निको भइरहेका छन् । फ्यानहरुले उनको