काठमाडौँ। बार्सिलोनाले स्पेनिस ला लिगामा मंगलबार एट्लेटिको मड्रिडविरुद्ध ३–१ को पुनरागमन जित दर्ता गरेको छ। क्याम्प नोउमा घरेलु टोलीका लागि राफिन्हा, ड्यानी ओेल्मो र फेरान टोरेसले एक एक गोल गरे। एट्लेटिकोका लागि एले बाइनाले गोल गरे। खेलको सुरुवातमा १-० ले पछाडि परेको बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्दै शानदार जित निकालेको हो। खेल सुरु भएको १९ औं […]
पोखरा । अशोक सिलवालको ‘एभरेस्ट’ पोखरास्थित अन्तराष्ट्रिय पर्वत संग्रहालय (आईएमम)मा विमोचन भएको छ । ‘एन अनफिनिस्ड स्टोरी’ सबटाइटल रहेको सिलवालकृत ‘एभरेस्ट’ ८ हजार मिटरभन्दा अग्ला विश्वकै ३ हिमाललाई पृष्ठभुमि पारेर माछापुच्छ्रे काखस्थित आईएमम परिसरमा विमोचन भएको हो । आईएममकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले सहकर्मीहरूको उपस्थितिमा पुस्तक सार्वजनिक गर्दै संग्रहालयमा विश्वका १ सय ५ देशका हिमाली […]
काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष (आव)को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत गरिएका नयाँ व्यवस्था कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई सर्कुलर गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको समिक्षा गर्दै केही थप व्यवस्था तथा संशोधन गरेको थियो । बाढीपहिरोबाट प्रभावित इलामलगायतका जिल्लाका उद्यम व्यवसायका लागि प्रवाहित कर्जालाई ऋणीको अनुरोधमा कर्जाको पुनरसंरचा गर्न सकिने […]
नेपाल राष्ट्र बैंकले लघुवित्त क्षेत्रका ऋणीको आम्दानीमा कमी आएको परिस्थितिलाई ध्यानमा राख्दै कर्जा पुनरतालिकीकरणसम्बन्धी प्रावधान थप कडाइ र स्पष्टतासहित लागू गरेको छ। नयाँ व्यवस्थाअनुसार पुनरतालिकीकरण गरिएको कर्जालाई ‘निष्क्रिय कर्जा’मा वर्गीकृत गर्नुपर्ने हुनेछ। कर्जा भुक्तानी अवधि बढाइने प्रक्रियालाई पुनरतालिकीकरण मानिने स्पष्ट उल्लेख गर्दै केन्द्रीय बैंकले ऋणीको वास्तविक आर्थिक क्षमता कमजोर भएकोमा वित्तीय संस्था विश्वस्त भएपछि मात्र […]