वीरगन्ज तरकारी तथा फलफूल बजारमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

माछापुच्छ्रे बैंकले वीरगन्ज तरकारी तथा फलफूल  बजारमा  क्युआर कोड सेवा संचालनमा ल्याएको छ । एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका निर्देशक डा.राजन कृष्ण पन्त र विरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले संयुक्त रुपमा क्यूआर कोड सेवाको सुरुवात गरेका हुन् ।   उक्त क्युआर कोड सेवा सुरु भएसँगै वीरगंज तरकारी तथा फलफुल बजारमा तरकारी तथा फलफुल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेशन प्रयोग गरी आफूले खरिद गरेको तरकारी तथा फलफूल रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्ने...