काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावका बेलामा देशभर घुम्ने मध्येमा आफू पहिलो भएको बताएका छन्।
प्रचण्डले चितवनमा मतदान गरेलगत्तै यस्तो धारणा राखेका हुन्। मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले देशभर चुनावको माहोल राम्रो बनेको बताए।
'यस निर्वाचनमा सहभागिता ठूलो प्रमाण हो। निर्वाचनमा एक नम्बरमा छु देशभर घुम्नेमा। गठबन्धनको…