कानुन मन्त्री गुरुङलाई भट्टराईले भने– उपप्राध्यापक चलाउनेको मुद्दा फिर्ता लिने निर्णय खारेज गर्नुस्

काठमाडौँ– प्रमुख प्रतिपक्षी एमालेका सांसद योगेश भट्टराईले त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने विरुद्धको मुद्दा फिर्ता गर्ने सरकारको निर्णय खारेज हुनुपर्ने बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा जारी बैठकमाथिको छलफलमा सहभागी हुँदै उनले कानुन मन्त्री धनराज गुरुङलाई मुद्दा फिर्ता लिएको निर्णय खारेज गर्न आग्रह...

सम्बन्धित सामग्री