काँडेतार छिचोलेर मान्छेहरू यसरी पुग्छन् अमेरिका, तस्वीरहरू

३५ वर्षका भए होन्डुरन नोए जेलाया। उनको साथमा छिन् ३३ वर्षीया बेल्किस क्रुज श्रीमती  र दुई छोराछोरी १२ वर्षीय नोए जेलाया र ५ वर्षीय जोनाथन। उनी अमेरिका–मेक्सिको सीमामा रहेको रियो ग्रान्डे इगल पार गरेर अमेरिका छिरेका हुन्। उनी एक उदाहरण हुन्। मेक्सीको अमेरिका बोर्डरमा हजारौँ आप्रवासीहरू जम्मा भएका छन्। उनीहरू जस्तोसुकै अवरोध र कष्ट सहेर भए पनि अमेरिका छिर्न चाहन्छन्।मेक्सिको र अमेरिकाको करिब ३ हजार १ सय ४५ किलोमिटर बोर्डर रहेको छ। उक्त बोर्डरबाट आप्रवासीहरू अमेरिका छिरिरहेका छ

सम्बन्धित सामग्री

‘भारतसँगको सिमानामा काँडेतार लगाउनुपर्छ’

काठमाडौँ- नेकपा (एमाले) का नेता भीमबहादुर रावलले नेपालले भारतसँगको आफ्नो सिमानामा काँडेतार लगाउनुपर्ने बताएका छन् । बुधबार काठमाडौँमा कलाकार नवल खड्काले निर्माण गरेको चलचित्र ‘काँडे तार’ का बारेमा जानकारी दिन आयोजित कार्यक्रममा रावलले भारतले बंगलादेशसँग आफ्नो सिमानामा काँडे तार लगाएको भन्दै नेपालले पनि भारतसँग आफ्नो सिमानामा काँडेतार लगाउनुपर्ने बताएका हुन्  । सिमानामा काँडे तार लगाउने […]

सीमानामा पर्खाल र काँडेतार होइन, भावनाको काँडेतार लगाउन आवश्यक : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामहरि खतिवडाले देशको सीमानामा पर्खाल र काँडेतार नभइ भावनाको काँडेतार लगाउन आवश्यक रहेको बताउनुभएको छ । बुधबार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार नेपालको एक इन्च भूमि पनि कसैले प्रयोग गर्नुहुँदैन भन्ने पक्षमा रहेको बताउनुभयो । नेता […]

नेपाल-भारत सीमामा काँडेतार लगाउन फिल्म ‘काँडेतार’मार्फत् प्रस्ताव

काठमाडौं । नवल खड्का निर्देशित फिल्म ‘काँडेतार’मार्फत नेपाल-भारतबीचको सीमालाई व्यवस्थित गर्न काँडेतार लगाउनुपर्ने प्रस्ताव गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा यस्तो प्रस्ताव गर्दै फिल्मको निर्माण टिमले विद्यार्थी संगठनका अध्यक्षसँग छलफल पनि गर्‍यो । सीमानामा काँडेतार अभियानका संयोजक तथा निर्देशक खड्काले नेपालका लागि खुला सीमाना घातक भएको बताए । ‘फिल्ममार्फत हामीले काँडेतार लगाउनुपर्छ भन्ने प्रस्ताव […]

संसद भवनको पर्खालसँगै फुटपाथमा राखिएको काँडेतार हटाइयो

२१ असार, काठमाडौं । नयाँबानेश्वरस्थित संसद भवनसँगैको सडक पेटीमा राखिएको काँडेतार हटाइएको छ । यसअघि संसद भवनको पर्खालसँगै फुटपाथमा ढाक्ने गरी काँडेतार राखिएपछि आलोचना भएको थियो । आज बिहान भने ती काँडेतार हटाएर फुटपाथ खाली गराइएको छ । फुटपाथमा पैदलयात्री हिंड्नै नमिल्ने गरी काँडेतार राखिएपछि सभामुख अग्नि सापकोटाले सुरक्षा अधिकारी र उच्च ओहोदाका कर्मचारीहरुसँग चासो […]

फष्टलुकमा यस्तो देखियो फिल्म ‘काँडेतार’

फिल्म ‘काँडेतार’ को फष्टलुक सार्वजनिक भएको छ । गणतन्त्र दिवसरको अवसर पारेर निर्माण युनिटले फिल्मको एकपोष्टर फष्टलुकको रुपमा सार्वजनिक गरेको हो ।फष्टलुक पोष्टरमा अभिनेता नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्कीलगायत कलाकार हातमा काँडेतार लिएको अवस्थामा देखिएका छन् । फिल्म नवल खड्काले नै निर्देशन गरेका हुन् ।फिल्ममा नवल, गौरव, रेविका, सुरविनाको अलवा रविन्द्र रञ्जन झा, मुरली धर, प्रेम सुब्बा, परशुराम चौधरी, संजय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश अनुराग, प्रेम कार

संसद भवनको पर्खालमा लगाइयो काँडेतार

काठमाडौँ । संसद भवनको पर्खालमा काँडेतार लगाइएको छ। एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीबाट हुनसक्ने सम्भावित घटनाको पूर्व तयारीका लागि संसद भवनको पर्खालमा काँडेतार लगाइएको हो। पछिल्लो समय एमसीसी विरोधमा नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन भइरहेको छ। संसदमा एमसीसी टेबल गरिएपछि त्यसको विरोधमा प्रदर्शनकारीले विरोध गर्दै आएका छन्।

सीमामा काँडेतार लगाइरहेको पाकिस्तानी सेनालाई तालिवानले रोक्यो

८ पुस, काठमाडौं । तालिवान सेनाले अफगानिस्तानसँग जोडिएको सीमामा काँडेतार लगाइरहेको पाकिस्तानी सेनालाई रोकेको छ । बुधबार अफगानिस्तानका अधिकारीले दुवै मुलुकको सिमानामा काँडेतार लगाउने क्रममा पाकिस्तानी सेनालाई रोकेको बताएका हुन् । अफगान रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह ख्वारज्मीले पूर्वी प्रान्त नाङ्गाहारमा आइतबार गैरकानूनी रुपमा काँडेतार लगाइरहेका पाकिस्तानी सेनालाई तालिवान सेनाले रोकेको बताएका हुन् । सामाजिक सञ्जालमा […]

विराटनगरबाट ‘काँडेतार’ को सुटिङ सुरु

फिल्म ‘काँडेतार’ को सुटिङ सुरु भएको छ । फिल्मको सुटिङ विराटनगरबाट सुरु भएको हो । निर्माता समेत रहेका निर्देशक नवल खड्काले फिल्मको सुटिङ विराटनगरबाट सुटुक्क सुरु गरेका हुन् । पहिले काम सक्ने र पछि हल्ला गर्ने उदेश्यले उनले गुपचुप फिल्मको छायाङ्कन गरिरहेका छन् ।नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने विषयमा फिल्म बन्न लागेको हो । फिल्मको कथा महत्वपूर्ण भएकोले छायाङ्कनमा कहिँकतैबाट अवरोध नहोस् भनेर फिल्मको सुटिङ सुटुक्क गरिरहको निर्देशक खड्काले बताए ।फिल्ममा गौरव पहारी, रेविका

गौरवले साइन गरे नवलको ‘काँडेतार’

निर्माता तथा कलाकार नवल नेपालले ‘काँडेतार’ नामक चलचित्र बनाउने भनेको लामै समय भैसकेको छ । उनले, नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने माग लामो समयदेखि उठाउँदै पनि आएका छन् । तर, नवलको यो माग सामाजिक संजालमा मात्र सिमित देखिएको छ । अब भने नवलले यही कथामा चलचित्र बनाउने तयारी थालेका छन् । यो चलचित्रका […]

सडकमै ट्राफिक प्रहरीको काँडेतार

हटलाइन सडकदेखि ट्राफिक प्रहरी कार्यालयको गेट हुँदै मुख्यमन्त्री कार्यालय, जिल्ला र उच्च सरकारी वकिल कार्यालय, जिल्ला अदालतलगायतका सरकारी कार्यालयमा जाने लिंक रोड ट्राफिक प्रहरीले काँडेतार लगाएर बन्द गरिदिएको छ।...