संसद बैठकको तयारी पूरा भएको सभामुख सापकोटाको भनाइ

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज संघीय संसद भवन नयाँबानेश्वरमा बैठक स्थलको निरिक्षण गर्नु भएको छ । संसद भवनको निरीक्षण पछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा सभामुख सापकोटाले भोलि मंगलबारदेखि सुरु हुने संसद अधिवेशनका लागि संघीय संसदका तर्फबाट सबै तयारी पूरा भैसकेको जानकारी दिनुभयो । संसद बैठक तयारीकै सन्दर्भमा संसद भवनमा सभामुख सापकोटाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको […]